Showing २७,२६१-२७,२७० of २७,३४२ items.
जेठ २५, २०७५
८० करोडको लगानीमा इटहरीमा नयाँ होटल

इटहरी /  करिब ८० करोड हाराहारीको लगानीमा इटहरीमा पहिलो पटक स्टार लेभलको होटल खुल्ने भएको छ । लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको गरिमा होटल & ...

जेठ २५, २०७५
इष्ट टुरिजम मार्ट शुरु पूर्वका पर्यटनकर्मीहरू उत्साहित

धरान /  पर्यटनको विकास र प्रवद्र्धन गर्ने सरकारी निकाय नेपाल पर्यटन बोर्डले पूर्वलाई बेवास्ता गरेको गुनासो पूर्वेली पर्यटन व्यवसायी तथा पर्यटनकर् ...

जेठ २५, २०७५
सुनसँग हुण्डी जोडिएपछि विराटनगरका कारोबारीको भागाभाग

विराटनगर /  विराटनगरमा लामो समयदेखि अवैध हुण्डीको व्यवसाय गर्नेहरू कारोबार बन्द गरेर भागेका छन् । सुनको अवैध कारोबारमा रकम पठाउने देशैभरका हुण्डी ...

जेठ २५, २०७५
बचतकर्ताको रकम अपचलन गरेर सञ्चालक फरार

विराटनगर /  बचतकर्ताले जम्मा गरेको रकम अपचलन गरेर सहकारीका सञ्चालक फरार भएपछि पीडितले प्रहरीमा उजुरी दिन थालेका छन् । विराटनगर–९ बाटा रोडमा ...

जेठ २४, २०७५
कलालयको ‘फुरफुर’ शुरु

इटहरी / समाजमा अनेक रुढीवादी अन्धविश्वास रहेका छन् । जरा गाडेर बसेका यस्ता अन्धविश्वासलाई हटाउन निकै कठिन छ । यस्तो अन्धविश्वासको पछि लाग्दा कतिसम्म ...

जेठ २४, २०७५
भन्सार छलेकोे सामान नियन्त्रणमा

विराटनगर /  इलाका प्रहरी कार्यालय रानीले विराटनगर–१२ बाट भन्सार छलेर नेपाल भित्र्याएको सामान नियन्त्रणमा लिइएको छ । महानगरको दुई नम्बर ढाटक ...

जेठ २४, २०७५
दुई नाबालक छोरासहित आमाको उद्धार

विराटनगर/ रोजगारी दिलाउने प्रलोभनमा पारेर दुई नाबालक छोरासहित भारत पुर्याइएकी माेरङकि एक महिलाको उद्धार गरेर नेपाल फर्काइएको छ। माेरङकाे सुनवर्षी नगरप ...

जेठ २४, २०७५
सर्पले डसेर वडा अध्यक्षको मृत्यु

विराटनगर/   मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष वलिराम भगतको सर्पले डसेर मृत्यु भएको छ । बुधबार राती १० बजे खुल्ला स्थानमै ...

जेठ २४, २०७५
सिजन गुरूङलाइ पुनः म्याद थप गरि अनुसन्धान अघि बढाइयाे

इटहरी / व्यक्ति कुटपिट तथा जग्गा विवादमा पक्राउ परेका तरहराका सिजन गुरूङलाइ प्रहरीले पुनः म्याद गरेर अनुसन्धान अघि बढाएकाे छ । नेपाली काँग्रेसका महासम ...

जेठ २४, २०७५
आर्थिक हिसाबमा गोलमाल देखि किर्ते हस्ताक्षर सम्मको बदमासि

इटहरी / इटहरीको विपी चौकमा रहेको कलश बचत तथा ऋण सहकारीमा इटहरीको फुलबारी टोलका हिरा दासले श्रीमतीको नाममा २०७१ भदौ ३ गतेबाट नियममित बचत गरे । आफ्नी श् ...