Showing 11,111-11,120 of 12,400 items.
मंसिर ३, २०७५
रोटरी नेपाल साक्षरता अभियानद्वारा १ सय २० विद्यालयलाई सहयोग

इटहरीः रोटरी नेपाल साक्षरता अभियान रिजन ७ ले इ लर्निङ प्रोजेक्टअन्तर्गत १ सय २० वटा विद्यालयलाई सहयोग गर्ने भएको छ । रोटरी नेपालका भूतपूर्व जिल्ला गभ ...

मंसिर ३, २०७५
यस्तो छ सङ्खुवासभाको पर्यटकीय स्थल अरुण उपत्यका

सङ्खुवासभाः सरकारले ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले अघिल्लो महिना सय वटा नयाँ गन्तव्यको छनोट गरेर सार्वजनिक ग¥यो । सङ ...

मंसिर ३, २०७५
काँकरभिट्टा गोल्डकपमा ७ लाख रुपैयाँभन्दा बढी घाटा

झापाः मेची नेत्रालय काँकरभिट्टा गोल्डकप प्रतियोगिताको तेस्रो संस्करणमा आयोजक काँकरभिट्टा फुटबल टे«निङ सेन्टर मेचीनगरले ७ लाख रुपैयाँ भन्दा बढी घ ...

मंसिर ३, २०७५
नेपाल तेक्वान्दो सङ्घका प्रशिक्षक र खेलाडी राष्ट्रिय तेक्वान्दो सङ्घमा प्रवेश

इटहरीः नेपाल तेक्वान्दो सङ्घअन्तर्गत रहेका मोरङका २ जना प्रशिक्षक र २ सय ५० जना खेलाडी राष्ट्रिय तेक्वान्दो सङ्घमा प्रवेश गरेका छन् । प्रशिक्षक इन्द् ...

मंसिर ३, २०७५
विद्यालयको नाममा अक्षयकोष

बेलबारीः मोरङको बेलबारी– २ मा रहेको सिंहदेवी आधारभूत विद्यालयमा दाताहरूले ७ लाख ७१ हजार ६ सय ६६ रुपैयाँ बराबरको अक्षयकोष विद्यालयको नाममा स्थापन ...

मंसिर २, २०७५
कहाँ पुग्यो इटहरीको रात्रिकालीन बजार लगाउने योजना ?

इटहरीः इटहरी नगरसभाले शहरको मुख्य क्षेत्रको रूपमा इटहरी चोकको सौन्दर्य बढाउन नमुना रात्री बजार लगाउने भन्दै ४० लाख रुपैयाँ छुट्याएको छ । चालु आर्थिक व ...

मंसिर २, २०७५
यी हुन् बाबुराजा ओझा काङ्ग्रेसमा फर्कने ४ कारण

इटहरीः २०७० सालमा नेपाली काङ्गे्रस परित्याग गरेका बाबुराजा ओझा पुन काङ्ग्रेसमै फर्किएका छन् । २०७० सालको संविधान सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रब ...

मंसिर २, २०७५
भारतीय विश्वविद्यालयबाट स्वर्ण पदक जित्नेलाई वराहक्षेत्रमा सम्मान

इटहरी: बनारसको चर्चित सम्पूर्णानन्द विश्वविद्यालयमा सबैभन्दा धेरै अङ्क ल्याएर ७ स्वर्ण र १ रजत पदक विजेता सुनसरीका लेखनाथ पौडेललार्इ वराहक्षेत्रस ...

मंसिर २, २०७५
वडा नम्बर ६ क्वाटर फाइनलमा

दुहबी: सुनसरीको दुहबीमा जारी नगरस्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको आइतबार भएको अन्तिम प्रि–क्वाटर फाइनलबाट वडा नम्बर ६ क्वाटर फाइनलमा प्रव ...

मंसिर २, २०७५
पेस्तोलसहित पक्राउ परेका युवालाई प्रहरीले गर्याे सार्वजनिक

धरानः गत शुक्रबार साँझ पेस्तोलसहित पक्राउ परेका युवालाई धरान प्रहरीले आज सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानले सुनसरीको मधुवन–९ का ३ ...