सङ्खुवासभाः कुमाल जातिको परम्परागत पेशा र पहिचान लोपोन्मुख अवस्थामा पुगेको छ । चिम्ट्याइलो माटोलाई पिटेर, मुछेर आकार दिने कला कुमाल जातिको लोक संस्कृत ...
इटहरीः यमपञ्चकको दोस्रो दिन आज कुकुरलाई पूजा गरी खानेकुरा खुवाइँदैछ । सनातन धर्ममा कुकुरलाई यमराजको दूत मानिएको छ । कात्तिक कृष्ण चतुर्दशीमा कुकुरको प ...
इटहरीः स्थानीय तहको निर्वाचनभन्दा अगाडि काम शुरु भएको मेयर भवन निर्माणको भुक्तानी अझैसम्म पनि नभएपछि व्यवसायीहरू इटहरी उपमहानगरपलिकासँग रुष्ट भएका छन् ...
विराटचोकः गाडीको गति नाप्नका लागि राडर गनको प्रयोग गरिन्छ । कुन गतिमा गाडी कुदिरहेको छ भनेर प्रहरीले राडर गन मार्फत् हेर्ने गर्छ । राडर गन नहँुदा गति ...
विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको स्वास्थ्य अवस्था सामान्य रहेको छ । घाँटीको समस्या पत्ता नलागेपछि रार्इ शुक्रबार उपचारका लागि राष्ट्र ...
तस्बिर साैजन्यः काैशल निराैला
विराटनगरः अाइतवार विराटनगरमा १ सय मिटर अग्लाे भ्यू टावरकाे शिलन्यास भयाे । यति अग्लाे टावरकाे अवश्यकता र विशेषता बारे ट ...
इटहरीः बिरामीलाई खाना बोकेर कोशी अञ्चल अस्पताल विराटनगर हिँडेका सरोज कार्की बिनाकारण जरिवानामा परेका छन् । आज बिहान ११ बजेको आसपास विराटनगरको भाटभटेनी ...
झापाः मेचीनगर नगरपालिकाको वडा नम्बर २ लाई खुला दिसामुक्त वडा घोषणा गरिएको छ । सोमबार वडा कार्यालयमा आयोजित घोषणा सभामा नगरपालिकाकी निमित्त प्रमुख मीना ...