Showing १२,३९१-१२,४०० of १२,५६२ items.
असार २७, २०७५
सुन्दरहरैंचा खुला दिसामुक्त घोषित

इटहरी/ जनसंख्याको आधारमा विराटनगरपछि मोरङको दोस्रो ठूलो नगरपालिका सुन्दरहरैंचालाई बुधबार खुला दिसामुक्त नगर घोषणा गरिएको छ । त्यस्तै, पूर्ण खोप सुनिश् ...

असार २७, २०७५
मृत्यु लुकाउन आर्थिक लोभ

विराटनगर/ एक दिनको बीचमा २ जना सुत्केरीको ज्यान गएपछि विराटनगरस्थित नोबेल अस्पताल विवादमा तानिएको छ । पछिल्लो समय पटकपटक सुत्केरीको ज्यान गएको विषयमा ...

असार २७, २०७५
सुन्दरी प्रतियोगिताको यौन दुव्र्यवहार

Photo: Miss Itahari Purwanchal 2017 इटहरी/ अडिसन सकिएर तालिमको चरणमा रहेको मिस सुनसरीमा सहभागी केही युवतीलाई यौन दुव्र्यवहार गरिएको विषय गुपचुप बनाउन ...

असार २७, २०७५
बास्केटबल खेलाडी विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

धरान/ बास्केटबल खलप्रति रुचि भएका एलिन रसाइली डिपोट उच्च माविको कोर्टमा अभ्यास गर्थे । एसइइ परीक्षा सकेपछि सोही कोर्टमा जिल्ला बास्केटबल संघ र धरान बा ...

असार २७, २०७५
राजमार्गसँग दक्षिण वस्ती जोड्ने सडकको निर्माण सुरु

विराटनगर/ मोरङको दक्षिणी ग्रामिण वस्तीका वासिन्दालाई मुख्य राजमार्गको पहुँचमा जोड्ने दक्षिण नाका सडक विस्तारको निर्माण कार्य सुरु गरिएको छ । बहुवर्षि ...

असार २७, २०७५
कैद र जरिवानाबापतको १५ करोड ४७ लाख असुल हुन बाँकी

विराटनगर/ अदालतबाट फछ्र्योट मुद्दाबापत बुझाउनुपर्ने जरिवानाको रकम फछ्र्योटमा समस्या देखिएको छ । जिल्ला अदालत मोरङबाट फछ्र्योट मुद्दामार्फत् उठ्नुपर्न ...

असार २७, २०७५
मिस सुनसरीको पहिलो संस्करण नै विवादमा

Photo: Miss Itahari Purwanchal 2017 इटहरी/ इटहरीमा जारी प्रथम मिस सुनसरी प्रतियोगितामा युवतीहरूलाई जबरजस्त ‘एक्सपोज’ हुन लगाइएको आरोप लाग ...

असार २७, २०७५
सानिमाको सातौं वार्षिकोत्सव

इटहरी/ सानिमा बचत तथा ऋण सहकारी संस्था इटहरीले सोमबार सातौ वार्षिकोत्सव मनाएको छ । प्रदेश सभामुख प्रदीप भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स ...

असार २७, २०७५
गति नियन्त्रणका लागि राडर गन

इटहरी/ दुर्घटना न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गर्ने गरेको ट्राफिक प्रहरीले पूर्व क्षेत्रमा सवारी दुर्घटना न्यूनीकरणका लागि राडर गनको प्रयोग ...

असार २७, २०७५
भन्सार छुट पाएका ट्याक्टर ढुंगा चोरीमा सक्रिय

इटहरी/ सरकारले कृषि प्रयोजनको लागि भनेर भन्सार छुट दिइएका ट्याक्टरहरूले उत्तरी मोरङमा खोलाको ढुंगा चोरी गर्ने गरेको पाइएको छ । नेपाल प्रहरीले निगरानी ...