Showing 8,771-8,780 of 12,226 items.
असार २८, २०७६
मृतकका परिवारलाई १ लाख रुपैयाँ तत्काल राहत दिइने

बेलबारीः लगातारको वर्षापछि आएको बाढीपहिरोबाट मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश १ सरकारले १ लाख रुपैयाँ तत्काल राहत दिने भएको छ । त्यस्तै, घाइतेह ...

असार २८, २०७६
बाढीपीडितलाई तत्काल सहयोग गर्न प्रदेश प्रमुखको आग्रह

विराटनगरः प्रदेश ं१ का प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले केही दिनदेखि परेको अविरल वर्षा र त्यसले पु¥याएको जनधनको क्षतिप्रति दुःख प्रकट गरे ...

असार २८, २०७६
उर्लाबारीमा ६ परिवार विस्थापित

उर्लाबारीः बक्राहा खोलामा आएको बाढीले मोरङको उर्लाबारी–८ सन्थाल टोलका ६ परिवार विस्थापित बनेका छन् । बक्राहा खोलाले कटान तीव्र पारेपछि खोला छे ...

असार २८, २०७६
बाढीपहिरोले प्रदेश १ मा १२ जनाको मृत्यु

बेलबारीः प्रदेश–१ मा बाढीपहिरोका कारण मृत्यु हुनेको सङ्ख्या शनिबार दिउँसोसम्ममा १२ जना पुगेको छ । प्रदेश प्रहरी कार्यालयका विराटनगरका अनुसार ११ ...

असार २८, २०७६
बाढीले बगाएर झापामा थप १ जनाको मृत्यु

झापाः बाढीले बगाउँदा झापामा २ जनाको मृत्यु भएको छ । १ जना बेपत्ता भएका छन् । शनिबार झापाको सतासीधाममा एक बालकको खोलाले बगाएर मृत्यु भएको हो । शिवसताक ...

असार २८, २०७६
परीक्षा दिएर फर्कँदै गरेका ३ जना विद्यार्थी माई खोलाले बगाएर बेपत्ता

इलामः इलामको दक्षिणी क्षेत्र माई नगरपालिकामामा रहेको माईखोलाले बगाएर ३ जना विद्यार्थी बेपत्ता भएका छन् । परीक्षा दिएर फर्किदै गरेका ६ जनामध्ये ३ जनाला ...

असार २८, २०७६
मोरङमा १ हजार १ सय परिवार वर्षाबाट प्रभावित

बेलबारीः केही दिनदेखि परेको लगातारको वर्षाका कारण मोरङका १ हजार १ सय परिवार प्रभावित भएका छन् । शनिबार बिहान सम्ममा १ हजार १ सय परिवारका ४ हजार भन्द ...

असार २८, २०७६
वर्षाले ग्रामीण क्षेत्रको यातायात सञ्चालनमा कठिनाइ

ताप्लेजुङः ३ दिनदेखिको अविरल वर्षाका कारण कच्ची सडक हिलाम्मे बनेपछि ताप्लेजुङका ग्रामीण क्षेत्रमा यातायात सञ्चालनमा कठिनाइ सिर्जना भएको छ । वर्षाले ठा ...

असार २८, २०७६
ताप्लेजुङमा ४ महिनामा २ सय ६३ थान हतियार बरामद तथा सङ्कलन

ताप्लेजुङः  ताप्लेजुङ प्रहरीले ४ महिनाको अवधिमा २ सय ६३ थान हातहतियार बरामद तथा सङ्कलन गरेको छ । गृह मन्त्रालयको हतियार सङ्कलन गर्ने अभियान अन् ...

असार २७, २०७६
बाढीले दिनभर जनजीवन प्रभावितः प्रदेश १ मा ९ जनाको ज्यान गयो

विराटनगरः निरन्तरकाे वर्षा पछि अाएकाे बाढि तथा पहिराेले प्रदेश १ मा ९ जनाको मृत्यु भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महान ...