Showing 3,301-3,310 of 3,916 items.
बैशाख ३१, २०७७
भारतले नेपाली भूमि मिचिएको बिरोधमा उत्रेका भोजपुरका ५ जना पक्राउ

भोजपुर: वुधबार भोजपुरमा भोजपुरे देशभक्त राष्ट्रवादी जनपक्षीय युवाले विरोध प्रदर्शन गरेका छन् । उक्त प्रदर्शन कार्यमा ५ जना स्थानीय ब्यक्ति पक्राउ परेक ...

बैशाख ३१, २०७७
बुधबार थप २ जनामा कोरोना पुष्टि, नेपालमा कुल संख्या २१९ पुग्यो

इटहरी : बुधबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु र बाँकेमा थप १÷१ जनामा कोरोना ...

बैशाख ३१, २०७७
झापाकी महिला बलात्कार आरोप डाक्टर पक्राउ

इटहरीः झापाकी एक २८ बर्षीया महिलालाई पटक पटक जवरजस्ती करणी गरेको आरोपमा एक जना डाक्टर पक्राउ परेका छन् । महिलाले उजुरी दिएका आधारमा प्रहरीले प्रादेशिक ...

बैशाख ३१, २०७७
इटहरी आसपासको फोहोर नउठ्दा सडक दुर्गन्धित (फोटो फिचर)

इटहरीः लकडाउन भएको लामो समय भएसगैं इटहरी आसपासको सडक किनारमा भएको फोहोर नउठ्दा बाटो दुर्गन्धित भएको छ । इटहरीमा पछिल्लो केहि दिन लकडाउन खुकुलो गर्ने ...

बैशाख ३१, २०७७
सुनसरीको झुम्का घर भएकी २५ वर्षीय कोरोना संक्रमित महिलाका परिवारलाई परीक्षणका लागि अस्पताल लगियो

इटहरी: मंगलबार साँझ भक्तपुरमा देखिएका दुईजना कोरोना संक्रमितमध्ये एक २५ वर्षीय महिला सुनसरीको झुम्काबाट गएको खुलेपछि उनका घरमा भएका परिवारलाई चेक गर्न ...

बैशाख ३१, २०७७
अन्तर–जिल्ला प्रवेशमा थप कडाइ, पुग्ने जिल्लाको स्वीकृति अनिवार्य

काठमाडौंः कोभिड–१९ को सङ्क्रमण रोक्न गृह मन्न्त्रालयले आवश्यक सुरक्षा सावधानीमा थप सतर्कता अपनाउने भएको छ । यसअघि पास प्राप्त भएपछि निर्बाध रुप ...

बैशाख ३०, २०७७
थप २६ मा कोरोना संक्रमण पुष्टि , एकै दिन ८३ जना थपिए,काठमाण्डौं, भक्तपुर, महोत्तरी , धनुषा र सर्लाहीमा पनि संक्रमित भेटिए

इटहरीः नेपाल थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । केही बेर अघि स्वास्थ्य मन्त्रालयले एक प्रेस विज्ञप्ती प्रकाशित गरि नेपालमा थप २६ जनामा कोरोना ...

बैशाख ३०, २०७७
सिमा अतिक्रमणः संखुवासभाका युवा विद्यार्थीद्धारा सरकारको ध्यानाकर्षण

संखुवासभाः छिमेकी मुलुक भारतले दार्चुला जिल्लाको तावाघाट, लिपुलेक हुँदै मानसरोवरतर्पm जाने बाटो निर्माण गरि शिलान्यास गरेकोमा संखुवासभाका युवा तथा विद ...

बैशाख ३०, २०७७
भोलिबाट लकडाउन कडा, एक जिल्लाबाट अर्काे जिल्ला जाने सवारी पास पनि रद्द

भोलिबाट लकडाउन थप कडा हुने भएको छ । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गर्ने पनि बताएको छ । मुलुकमा कोरो ...

बैशाख ३०, २०७७
विराटनगरमा अनेरास्ववियू द्धारा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन

विराटनगर: सत्तारुढ दल नेकपा निकटको विद्यार्थी संगठन अनेरास्ववियूले मंगलबार विराटनगरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । भारतल ...