Showing 1,681-1,690 of 4,262 items.
पुस २६, २०७९
बैँकिङ्ग कसुरमा इटहरीकी सीता पक्राउ

इटहरीः बैँकिङ कसुर गरेको अदालती पैmसला पछि फरार भएकी इटहरी ९ की सीताकुमारी भेट्वाल पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । बैकिङ कसुर मुद्दा र चेक अन ...

पुस २६, २०७९
इटहरी उपमहानगरले पौष १५ मा सक्ने भनिएको जग्गा वर्गीकरणको कार्य अझै सकेन

इटहरीः पौष १५ गतेसम्ममा जग्गा वर्गीकरणको काम सक्ने भनेर घोषणा गरेको इटहरी उपमहानगरले अहिलेसम्म जग्गा वर्गीकरणको काम सकेको छैन । सोमबार बसेको उपमह ...

पुस २६, २०७९
आलु खेतीबाट मनग्य आम्दानी

दिपायलः  आलु खेतीबाट डोटीका किसानले मनग्य आम्दानी गरेका छन् । विगतमा परम्परागतरुपमा तरकारी खेती गर्दैआएका किसान  पछिल्लो समयमा आधुनिकरुपमा आ ...

पुस २६, २०७९
खेलहरुको प्रवद्र्धनमा खुकुरी रमको सहकार्य

काठमाडौंः  दि नेपाल डिस्टीलरिजको उत्कृष्ट उत्पादन ‘खुकुरी रम’ले खेल प्रवद्र्धनमा समेत ध्यान दिन थालेको छ ।  पछिल्लो समय खुकुरी रमले खेल ...

पुस २६, २०७९
किसानलाई उखु बेच्न समस्या

कपिलवस्तुः  लामो समय सञ्चालित सुगर मिल अन्यत्रै सरेपछि यहाँका उखु किसान मारमा परेका छन् । पाँच वर्ष अगाडि उखु स्याहार्ने समयमै श्रीमहालक्ष्मी सुग ...

पुस २६, २०७९
भोलीबाट घट्यो आन्तरिक हवाई भाडा, यस्तो छ रुट अनुसारको नयाँ भाडादर

काठमाण्डौः  इन्धनको भाउ घटेसँगै वायु सेवा कम्पनीहरुले (भोली)बुधबार देखि आन्तरिक हवाई भाडा दर घटाउने निर्णय गरेका छन् । नेपाल आयल निगमले आइतब ...

पुस २६, २०७९
अवैध आयात रोकिएपछि २२ मैदा मिल बन्द, चाउचाउ र बिस्कुट उद्योगले उत्पादन घटाए

विराटनगरः गृहमन्त्री रवि लामिछानेले आफूले पदबहाली गर्नेवित्तिकै देशभरिका उच्च प्रहरी अधिकृतलाई सीमा नाकाबाट गरिने अवैध ओसारपसार बन्द गर्न निर्देशन दिए ...

पुस २६, २०७९
किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

त्रिवेणीः माघेसङ्क्रान्ति नजिकिँदै जाँदा यतिबेला तरुल खन्न र बिक्री गर्न किसान व्यस्त बनेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत् ...

पुस २६, २०७९
प्रेमबहादुरको सङ्घर्षः ‘छ दशकदेखि घुम्तीगोठमा गाईभैँसी पालन’

बेनीः  धवलागिरि गाउँपालिका–४ मुदीका प्रेमबहादुर घर्तीमगर उमेरले ७४ वर्ष पार गरे । उमेरले बुढ्यौली लागे पनि उहाँको दैनिकी भने घुम्ती गोठमै बित्ने ...

पुस २६, २०७९
निःशुल्क भिसामै सुनसरीका युवा ठगिए

इटहरीः  सुनसरीको देवानगञ्जका २३ युवा ‘एजेन्ट’को फन्दामा परेर मलेसिया पुगेपछि ठगिएको चाल पाएका छन् । ‘फ्री भिसा, फ्री टिकट’ सुविधा भए पनि ‘एजेन्ट’ ...