Showing 3,121-3,130 of 3,626 items.
वैशाख २५, २०७६
मिक्लाजुङवासीको पीडा ‘कम्युनिष्ट टोल भनेर जग्गा नापी भएन’

बेलबारीः कम्युनिष्ट टोल भन्दै जग्गा नापी गर्न गाउँ पञ्चायतले कर्मचारी आउन नदिएपछि मिक्लाजुङ गाउँपालिका वडा नम्बर–६ मा करीब ३ सय परिवार अहिले आफ् ...

वैशाख २५, २०७६
ठक्कर दिएको १ हप्तापछि मोटरसाइकल प्रहरीको नियन्त्रणमा

पथरी :मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १० मनकामना टोल बस्ने अन्दाजी ६५ वर्षीया पूर्णिमा विश्वकर्मालाई ठक्कर दिने सवारी र चालकलाई प्रहरीले ७ दिन ...

वैशाख २४, २०७६
तिव्र गतिकाे ट्रिफरले ट्याक्टर र वाइकलाइ ठक्कर दियाे

इटहरीः सुनसरीकाे इटहरीमा ट्रिपरले ट्याक्टर र वाइकलाइ ठक्कर दिएकाे छ । इटहरीबाट खनारतर्फ अाउँदै गरेकाे ना ८ ख ५४४३ नम्बरकाे ट्रिपरले काे २ त ६०३० नम्बर ...

वैशाख २४, २०७६
  ३ जनाको पोलिग्राफ जाँच, ३७ जनाको लिखित बयान, ५० जनाभन्दा बढीसँग सोधपुछ

फाइल तस्बिर पथरीःगत बैशाख ७ गते शनिबार बिहान आफ्नै डेरा अगाडिको बाटोमा मृत अवस्थामा भेटिएकी रीना बस्नेतको मृत्यु प्रकरणको छानबिन गर्ने क्रममा प्रहरीले ...

वैशाख २३, २०७६
फरार अभियुक्त ७ वर्षपछि पक्राउ

भोजपुरः अवैध गर्भपतन मुद्दाका फरार अभियुक्त ७ वर्षपछि पक्राउ परेका छन् । उनलाई २०६९ साल जेठ २५ गते भोजपुर जिल्ला अदालतबाट ३ वर्ष कैद सजाय फैसला स ...

वैशाख २२, २०७६
सलकपुरमा बसको ठक्करले एक जनाको मृत्यु

बेलबारीः मोरङको सुन्दरहरैंचाको सलकपुरमा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको को १ ख २१८२ नम्बरको बसले ठक्कर दिँदा पूर्व द ...

वैशाख २२, २०७६
इलाका प्रहरी कार्यालयको डिजिटल बोर्डको उद्घाटन

उर्लाबारीः इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको डिजिटल बोर्डको उद्घाटन गरिएको छ । उर्लाबारी नगरपालिकाको सहयोगमा उक्त बोर्ड राखिएको हो । उद्घाटन ...

वैशाख २२, २०७६
समुदाय– प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बन्दै

उर्लाबारीः जनतासँग समन्वय गरेर समाजमा आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले थालिएको समुदाय– प्रहरी साझेदारी अभियान कार्यक्रम प्रभावकारी ...

वैशाख २०, २०७६
नाम र राजधानी पार्टीले नै टुङ्गो लगाउने

विराटनगरः प्रदेश नम्बर १ को नाम र राजधानी टुङ्गोमा पु¥याउन सत्तारुढ नेकपाले विपक्षीसहित आफ्नै सांसदसँग छलफल गरेको छ । पार्टीले नै दुवै विषय टुङ्गो ...

वैशाख २०, २०७६
माेरङकाे भाउन्ने जंगल क्षेत्रमा बृद्दकाे बेवारिसे शव फेला

बेलबारी: मोरङको बेलबारीका एक ब्यात्तिको शब फेला परेको छ । बेलबारी १०को भाउन्ने जगलमा भेटिएको शबको पहिचान खुल्न सकेको छैन । स्थानिय एक बृद्ध बैशाख २ गत ...