Showing 1,011-1,020 of 2,822 items.
वैशाख ८, २०७६
बृहत विराट क्षेत्र अवधारणा कोचिला खाए जस्तो तितो नहोस् : केदार कार्की

विराटनगरः बृहत् विराट क्षेत्र विकास सम्बन्धमा आएको विधेयकको बारे प्रतिपक्षीले कडा टिप्पणी गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका प्रमुख सचेतक क ...

वैशाख ८, २०७६
बृहत विराट क्षेत्र अवधारणामा सत्तापक्षकै सांसदको असन्तुष्टि

विराटनगरः प्रदेश एक सरकारले बृहत विराट क्षेत्र विकास सम्बन्धमा बनाएको विधेयक संसद्मा प्रस्तुत गरेको छ । आज सरकारका तर्फबाट आन्तरिक मामिला एवंम कानुन म ...

वैशाख ८, २०७६
इटहरी केन्द्रमा पर्ने गरी बृहत् विराट क्षेत्र

विराटनगरः सरकारले मोरङ र सुनसरीका विभिन्न १२ वटा गाउँपालिका र नगरलाई जोडेर बृहत् विराट क्षेत्र विकासको अवधारणा अघि सारेको छ । यससम्बन्धी विधेयक सरकारल ...

वैशाख ८, २०७६
पथरीमा शृङ्खलाबद्ध हत्याः बढ्दाे असुरक्षाले जनता त्रसित

पथरीः सुरक्षाका हिसाबले नगरपालिकाको मुख्य बजार वरपरतीन÷तीनवटा सुरक्षा निकाय भए पनियहाँ बारम्बार आपराधिक घटना भइरहेका छन् । बजारको मुटुनै मानिँद ...

वैशाख ७, २०७६
जाने हाेइन गुराँसको राजधानी ?

सङ्खुवासभाः पूर्वी पहाडको सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सिमानामा पर्ने तीनजुरे मिल्के जलजले क्षेत्रका लेकाली वन पाखाहरू यति बेला राताम्मे छन ...

वैशाख ७, २०७६
पथरीमा महिलाको रहस्मय मृत्यु

पथरी: मोरङको पथरीशनिश्चरे नगरपालिका – १ मा आज बिहान एक महिलाको नग्न अवस्थामा शव फेला परेको छ । सोही ठाउँमा वीरबहादुर बस्नेतको घरमा डेरा लिएर बस् ...

वैशाख ७, २०७६
विकास र सम्वृद्धि सुरु भइसकेकाले अब अलमलिने ठाउँ छैन– मुख्यमन्त्री राई

भोजपुर: प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले हिजो संविधान मान्दैनौ भन्दै जलाउनेहरू आज एउटै थलोमा आइसकेकाले सबै पक्ष देशको सम्वृद्धि, विकास र खुसीक ...

वैशाख ६, २०७६
बदलिएको परिवेशमा संगठनको भूमिका

नेपाल निजामती कर्मचारी सङ्गठनको स्थापना भएको तीसौ वर्षमा प्रवेश गरेको छ । विभिन्न उताव चढावहरुको लामो श्रृङ्खलाको इतिहासको नागबेली यात्राको परिणाम स्व ...

वैशाख ६, २०७६
गर्मीको गन्तव्य वराहक्षेत्र

प्रकाशपुरः ‘ओ माइ गड ! नेपालमा पनि समुद्र रै’छ ।’ प्रकाशपुरस्थित कोशीको बाँधबाट पहिलो पटक सप्तकोशी नदी नियालेका उमेश थापा सप्तकोशी न ...

वैशाख ६, २०७६
स्थानीय जनप्रतिनिधिको सुविधाबढाउँदै प्रदेश सरकार ‘बैठकपिच्छे भत्ता दिने’

इटहरीः प्रदेश नम्बर १ ले आफ्नो क्षेत्रभित्रका स्थानीयजनप्रतिनिधिहरूको सुविधाबढाउनप्रदेश सभामा कानुन संशोधनकालागि पेस गरेको छ । कानुनमन्त्रीहिक्मतकुमार ...