Showing १,६५१-१,६६० of २,८२३ items.
पुस २०, २०७५
पाँथचरमा आएर प्रधानमन्त्रीले भने, ‘कोशीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढेको छ’

फिदिमः प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी नदीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढिसकेको बताएका छन् । धनकुटाको भेडेटार, इलामको रवि तथा पाँचथरको राँके ...

पुस २०, २०७५
इलाम आएर प्रधानमन्त्रीले गरे यस्तो पर्यटकीय उद्घोष

इलामः इलाममा भएको आजको नागरिक अभिनन्दनसँगै लगानी सम्मेलनमा प्रधानमन्त्री ओलीले पर्यटकीय मन्तव्य दिएका छन् । ३ बजेर ३५ मिनेट जाँदा आफ्नो मन्तव्य थालेका ...

पुस २०, २०७५
इलाममा प्रधानमन्त्रीलाई नागरिक अभिनन्दन , एभोकाडोको बिरुवामा पानी हालेर लगानी सम्मेलनको उद्घाटन,

इलामः प्रधानमन्त्री केपी ओलीले एभोकाडोको बिरुवामा पानी हालेर इलाममा लगानी सम्मेलनको उद्घाटन गरेका छन् । अहिले सम्मेलन आयोजक इलाम नगरपालिकाले प्रधानम ...

पुस २०, २०७५
किन भत्काए खोटाङको रावाबेंसी गाउँपालिकाका अध्यक्षले आफ्नै गाउँपालिकाको निर्माणाधीन भवन

खोटाङः खोटाङको रावाबेंसी गाउँपालिकाको निर्माणाधीन कार्यालय भवन गुणस्तरहीन ढङ्गले बनेको भन्दै गाउँपालिका प्रमुख लीलानाथ निरौलाले भत्काएका छन् । ३ महीन ...

पुस २०, २०७५
प्रधानमन्त्री ओलीको इलाममा नागरिक अभिनन्दनको तयारी पूरा

इलामः आज १ बजे इलाम बजारमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको नागरिक अभिनन्दनको तयारी पूरा भएको छ । इलाम नगरपालिकाका मेयर महेश बस्नेतले नागरिक अभिनन् ...

पुस २०, २०७५
कसले पाेत्याे प्रधानमन्त्रीकाे तस्बिरमा कालाे ?

इलामः अाज हुने लगानी सम्मेलनमा भाग लिन अाउने तयारीमा रहेका प्रधानमन्त्री केपी अाेलीकाे तस्बिरमा कालाे पाेतिएकाे छ । इलाम बजारमा विभिन्न गेट, व्यानर तथ ...

पुस २०, २०७५
नक्सापास नगरी उपमहानगरको गेट अगाडि नै कसरी बन्यो चार तले घर ?

इटहरीः इटहरी उपमहानगरपालिका कार्यालयको गेटअगाडि देखिने चार तले भवन कुनै निजी घर होइन । त्यो सार्वजनिक जग्गामा बनाइएको बहुउद्देश्यीय सहकारीको भवन हो । ...

पुस २०, २०७५
लगानी सम्मेलन आयोजक समितिका सदस्य कृष्ण साह भन्छन्, ‘स्वदेशी लगानीकर्तालाई प्रोत्साहन गर्ने अभियानमा छौं’

इलामः आज इलाममा लगानी सम्मेलन हुँदैछ । देशमै पहिलो पटक स्थानीय सरकारले आयोजना गरेको यो सम्मेलनमा स्वदेशी लगानीकर्तालाई प्रोत्साहन गरी पूँजी भित्र्याउन ...

पुस २०, २०७५
इलामका ‘भाग्यमानी सामुदायिक विद्यालय’का विद्यार्थी जो ‘स्कुल बस’मा विद्यालय जान्छन्

इलामः पहेँलो रङका सुकिला गाडीमा विद्यालय जानेहरू निजी स्कुलका विद्यार्थी मात्रै हुन्छन् । सामुदायिक विद्यालयका विद्यार्थीले यो सुविधा पाउँदैनन् । यो आ ...

पुस १९, २०७५
उत्पादन प्रणालीसँग शिक्षालाई जोड्न राष्ट्रपतिको सुझाव

विराटनगरः राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको उत्पादन प्रणालीसँग जोडिने शिक्षाले मात्रै समृद्ध नेपालको परिकल्पना साकार हुन सक्ने बताएकी छिन् । पू ...