Showing 2,171-2,180 of 2,816 items.
आश्विन २६, २०७५
इटहरीका मेयरले मुख्यमन्त्रीलाई भनेः ‘ललीपप देखाएर मात्र मान्दैनौं’

इटहरीः इटहरी स्थानीय सरकार प्रमुख द्वारिकलाल चौधरीले प्रदेश मुुख्यमन्त्री शेरधन राईलाई लक्षित गर्दै ललीपप दिएर मात्र नपुुग्ने बताएका छन् । इटहरी&ndas ...

आश्विन २६, २०७५
कमिसनतन्त्रको अन्त्य गर्छु: मुख्यमन्त्री राई

इटहरीः प्रदेश नम्बर १ का मुुख्यमन्त्री शेरधन राईले विकासे अड्डाको कमिसनमोह भङ्ग हुने बताएका छन् । इटहरीमा रहेको प्रदेश नम्बर १ को यातायात निर्देशनालय ...

आश्विन २६, २०७५
लोभले निम्त्यायो अपराध, इटहरीमा मात्रै ४० करोड हिनामिना

इटहरीः लोभका कारण इटहरीमा विभिन्न व्यक्ति ठगीमा परिरहेका घटना बेलाबेलामा सार्वजनिक हुने गर्छन् । त्यत्ति हुँदाहुँदै पनि उपमहानगरवासी ठगिने क्रम भने कम ...

आश्विन २६, २०७५
ज्येष्ठ नागरिकको गुनासो, दशैंको मौलिकता हरायो

इटहरीः दशैंको माहोलले चोक, बजार छपक्कै छोपेको छ । बालबालिकाहरू स्कुल छुट्टी हुने भयो र खेल्न पाइने भयो भनेर पुलकित हुँदै छन् । शहर पसेकाहरू धमाधम गाउँ ...

आश्विन २५, २०७५
बजारकाे बेथिति, कुहिएकाे मासु बेचिँदै

इटहरीः इटहरी बजारको अनुगमनको क्रममा कुहिएको मासुसमेत बेच्न राखेको पाइएको छ । इटहरी उपमहानगरले गरेको अनुगमनमा सहभागी उपभोक्ता मञ्च नेपालका अध्यक्ष ठगेन ...

आश्विन २५, २०७५
गर्भमै खुर्शीद हत्याप्रकरण

इटहरीः खुर्शीद आलम हत्याकाण्डको विषय अझैसम्म रहस्यको गर्भमै रहेको छ । गत असोज ४ गते खुर्शीदको हत्या गर्ने भारतीय अपराधीहरू पत्ता लाग्न सकेका छैनन् । क ...

आश्विन २४, २०७५
छक्कापञ्जा तीनः शृङ्खलाकै उत्कृष्ट चलचित्र

इटहरीः आज घटस्थापनाको अवसरमा रिलिज भएको छक्कापञ्जा–३ चलचित्र देशभर प्रदर्शन भयो । ट्रेलर रिलिज भएको दिन असोज ६ गते नै १२ घण्टामा तीन लाख भ्युज प ...

आश्विन २४, २०७५
समृद्धिको आधार कृषिः मुुख्यमन्त्री राई

इटहरीः कृषिको आधुनिकीकरणबिना समृद्धि असम्भव भएको प्रदेश १ का मुुख्यमन्त्री शेरधन राईले बताएका छन् । इटहरी–४ मा रहेको समावेशी कृषि बजारको आज उद्घ ...

आश्विन २४, २०७५
कति प्रभावकारी भयो प्रदेश सभाको बर्खे अधिवेशन

इटहरीः प्रदेश नं १ को प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य भई हिउँदे अधिवेशन शुरु भएको छ । राजधानी र नामको टुङ्गो नलगाई बर्खे अधिवेशन सकिएको हो । पर्याप्त ...

आश्विन २४, २०७५
उपलब्धिबिहीन बन्दै इटहरीको बजार अनुगमन

इटहरीः इटहरी उपमहानगरपालिकाले असोज १८ गते बजार अनुगमन शुरु ग¥यो । १८ गते गरेको अनुगमनमा सामानमा गुणस्तर नभएको, खाद्यपदार्थमा लेबलिङ नभएको, डेट एक् ...