Showing 16,041-16,050 of 26,596 items.
कार्तिक १२, २०७७
छातीमा संक्रमण देखिएका मेचीनगरमा नगरप्रमुख आर्चायको सिलगुढीमा उपचार हुँदै

इटहरीः कोरोना संक्रमण भई नोबेल अस्पताल विराटनगरमा उपचार गराईरहेका मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यको भारतको शिलगुडीस्थित हिलकार्ट रोडमा रहेको सु ...

कार्तिक १२, २०७७
कोरोना संक्रमणका कारण सुनसरीका दुई पत्रकारका पीताको निधन

इटहरीः कोरोना संक्रमण भई अस्पतालमा उपचार गराईरहेका सुनसरीका दुई पत्रकारका पीताको निधन भएको छ । इटहरी स्थायी घर भई काठमाण्डौंमा बसेर लामो समयदेखि पत्रक ...

कार्तिक १२, २०७७
तपाँईको जन्मोत्सव ‘केक’ काटेर होइन् माया घर पुगेर मनाउनुहोस्

इटहरीः विगत ३ वर्षदेखि आनाथ, असाहय, सडक मानव र परिवार गुमाएकाहरुको सहारा बन्दै आएको माया घर नेपालले आफ्नो जन्मोत्सव मनाउँदा ‘केक’ काट्ने प ...

कार्तिक १२, २०७७
दशैमा कपडाको व्यापार सोचे भन्दा कम

इटहरीः नेपालीहरुको महान चाड दशैँ सकिनै लाग्दा पनि इटहरीमा कपडाको कारोबार सोचे अनुरुप नभएको व्यवसायीले बताएका छन् । व्यवसायीका अनुसार यो वर्षको कारोबार ...

कार्तिक १२, २०७७
साँस्कृतिक सहिदहरूलाई सम्झँदै अभियन्ताहरू

लन्डन(यूके)ःआदिवासी जनजाति समुदायको मौलिकताको पक्षमा विद्रोह गर्दा सहादत प्राप्त गरेको भन्दै यूकेका अभियन्ताहरूले रामलिहाङ र रिदामा आठपहरियाको स्मरण ग ...

कार्तिक १२, २०७७
प्रदेश १ मा ७२० जना डिस्चार्ज, ४३ कोरोना संक्रमित थपिए

विराटनगरः प्रदेश १ मा मंगलबार ७२० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ७१५, विराट मेडिकल कलेजबाट ३ र मेची अस्पतालबाट २ जना डिस्चार्ज भएको सामा ...

कार्तिक ११, २०७७
‘बाँचे हजुरलाई’ को छायांकन सकियो

इटहरीः नेपाली ‘आधुनिका डान्सीङ’ गीत ‘बाँचे हजुरलाई’ को छायांकन सकिएको छ । नेपाली समाजसँग जोडिएको सो गीतको छायांकन सुन्दरहरैँचा ...

कार्तिक ११, २०७७
न मास्क न सामाजिक दुरी, धुमधामका साथ पुजाआरधना र बलि चढाइयो

इटहरीः सुनसरीको इटहरी उपमाहानगरपालिका वडा नम्बर १३ खनारमा धुमधामका साथ दुर्गामाताको ९औँ स्वरुप सिद्धिधात्रीको पुजा आरधना र बलि दिइएको छ । सरकारले ...

कार्तिक ९, २०७७
यसरी भएको छ ,दशैँःआशीर्वादको रूपान्तरण

एउटा भनाइ नै छ,'जस्तोसुकै मनमुटाव भए पनि दशैँमा टीका लगाउन जानू, सबै मनमुटाव निर्मूल हुन्छ।' दशैँ सद्भावको चाड भनेर पनि चिनिन्छ। दशैँका बेला अग्रजले ...

कार्तिक ९, २०७७
श्वास फेर्न कठिन भई वीपी प्रतिष्ठान भर्ना भएका धरानका ५३ बर्षीय पुरुषको मृत्यु

धरानः श्वास फेर्न कठिन भएपछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका ५३ बर्षीय पुरुषको हिजो बेलुका मृत्यु भएको छ । प्रतिष्ठान ...