Showing 16,461-16,470 of 26,596 items.
असोज १४, २०७७
अनसनरत डा.केसीको अवस्था जटिल बन्दै

इटहरीः चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । जुम्लामा १९ औँ सत्याग्रह सुरु गरी ...

असोज १४, २०७७
मलेसियामा गरेको पाप काठमांडौमा कराएपछि......

इटहरीः मलेसियामा नेपालीलाई अपहरण गरी शरीर बन्धक बनाएको आरोप लागेका मोरङको सुन्दरहरैंचा नगरपालिकाका घर भई हाल काठमांकौ बस्ने डेबिड भनिने दुर्गाबहादुर श ...

असोज १४, २०७७
देशमा दैनिक ६–७ जनाको बलात्कार भइरहेको गृहमन्त्री थापाको ब्रिफिङ

इटहरीः गृहमन्त्री रामबहादुर थापाले देशमा दैनिक ६–७ जनाको बलात्कार हुने गरेको बताएका छन् । आज बुधबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समि ...

असोज १४, २०७७
इटहरीका संक्रमित पुरुषको अस्पताल भर्ना गरेको डेढ घण्टामै मृत्यु

इटहरीः मोरङको विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा आज बुधबार दिउँसो १२ः३५ बजे सुनसरीको इटहरी–५ घर भएका ७३ वर्षीय पुरुषको ...

असोज १४, २०७७
भारतले कोरोनाबाट मृत्यु हुनेको तथ्याङ्क लुकाएको ट्रम्पको आरोप

इटहरीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले कोरोना भाइरसबाट संक्रमित तथा ज्यान गुमाउनेको संख्या लुकाएको आरोप लगाएका छन् । राष्ट्रपतीय चुनावका द ...

असोज १४, २०७७
लोकसेवा आयोगद्वारा रोकिएका परीक्षाको तालिका सार्वजनिक

इटहरीः लोकसेवा आयोगले कोरोना महामारीका कारण स्थगित गरेका परीक्षा सञ्चालनको तालिका सार्वजनिक गरेको छ ।   आयोगले आगामी कात्तिक र मंसिरमा परीक्ष ...

असोज १४, २०७७
बलि दिने उद्देश्यले युवतिलाई भारततर्फ लैजान खोज्ने तीन जना पक्राउ

इटहरीः सुनसरीको भण्टाबारी नाकाबाट बलि दिने उद्देश्यले भारततर्फ लैजान लागिएकी १८ वर्षीय युवतिलाई आज बुधबार सशस्त्र प्रहरी बलले उद्दार गरेको छ । उद्दार ...

असोज १४, २०७७
कक्षा १२ को परीक्षाबारे विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौंः कोभिड १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ...

असोज १४, २०७७
पेट्रोलियम पदार्थमा मिसावट गर्ने ट्याङ्कर चालक गिरफ्तार

इटहरीः प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्याङ्कर चालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले भारतको बरौनीबाट २० हजार ...

असोज १४, २०७७
प्रदेश १ लोकसेवा आयोगले माग्यो लोगोको डिजाइन

इटहरीः प्रदेश १ सरकारको लोकसेवा आयोगले आज बुधबार सार्वजनिक सूचना जारी गरी आयोगका लागि लोगो माग गरेको छ । प्रदेश लोकसेवा आयोगको मौलिक लोगो प्रचलनमा ल् ...