Showing २२,७८१-२२,७९० of २७,३४२ items.
वैशाख ९, २०७६
राजमार्गले जोडिँदै हिमाल र पहाड

धनकुटाः तराई– मधेसका जिल्लासँग पहिलेदेखि नै जोडिएका पूर्वका पहाडी र हिमाली जिल्ला सडक सञ्जालमार्फत एक आपसमा भने भर्खर जोडिने क्रममा छन् । मध्य प ...

वैशाख ८, २०७६
आफ्ना कुरा नआएको महिला सांसद्को गुनासो

भेडेटारः ‘सबैले पुरुष सांसद्लाई मात्र खोज्छन्, हामीलाई त न नेताले न पत्रकारले स्पेस दिन्छन् ।’ यो भनाइ प्रदेश १ संसदमा इलामबाट प्रतिनिधित् ...

वैशाख ८, २०७६
बृहत विराट क्षेत्र अवधारणा कोचिला खाए जस्तो तितो नहोस् : केदार कार्की

विराटनगरः बृहत् विराट क्षेत्र विकास सम्बन्धमा आएको विधेयकको बारे प्रतिपक्षीले कडा टिप्पणी गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका प्रमुख सचेतक क ...

वैशाख ८, २०७६
बृहत विराट क्षेत्र अवधारणामा सत्तापक्षकै सांसदको असन्तुष्टि

विराटनगरः प्रदेश एक सरकारले बृहत विराट क्षेत्र विकास सम्बन्धमा बनाएको विधेयक संसद्मा प्रस्तुत गरेको छ । आज सरकारका तर्फबाट आन्तरिक मामिला एवंम कानुन म ...

वैशाख ८, २०७६
इटहरीमा उद्योगी–व्यापारीलाई लाग्यो चुनाव, विष्ट समूहका उम्मेदवारको नालीबेली

इटहरी: उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचन आउन अभैm दुई महिना बाँकी छ तरनिर्वाचनकोवातावरण उपमहानगरभरि तातिएको छ । दुईसमूहका उम्मेदवारहरू आ–आफ्न ...

वैशाख ८, २०७६
इटहरी केन्द्रमा पर्ने गरी बृहत् विराट क्षेत्र

विराटनगरः सरकारले मोरङ र सुनसरीका विभिन्न १२ वटा गाउँपालिका र नगरलाई जोडेर बृहत् विराट क्षेत्र विकासको अवधारणा अघि सारेको छ । यससम्बन्धी विधेयक सरकारल ...

वैशाख ८, २०७६
विपन्नलाई जीवन विकासको घर

विराटनगर । सामाजिक दिवसमा आयोजित साप्ताहिक कार्यक्रमअन्तर्गत जीवन विकास समाजले मोरङको कटहरी–४ जामुनगाछीकी ५८ वर्षीया एकल महिला जलेमुन खातुनका ला ...

वैशाख ८, २०७६
जनप्रतिनिधिलाई सुझाव दिँदै पार्टी नेतृत्व

बेलबारीः नेकपा बेलबारीले आर्थिक वर्ष ०७६÷०७७ मा जनमुखी बजेट ल्याउन जनप्रतिनिधिहरूलाई सुझाव दिएको छ । पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरी सां ...

वैशाख ८, २०७६
विराटनगरमा फोरमको प्रदेश अधिवेशन

विराटनगर । सङ्घीय समाजवादी फोरम नेपालको प्रदेश १ को प्रथम एकता अधिवेशन विराटनगरमा गरिने तय भएको छ । पार्टीको प्रदेश तदर्थ कमिटीले शनिबार विराटनगरमा पत ...

वैशाख ८, २०७६
पथरीमा शृङ्खलाबद्ध हत्याः बढ्दाे असुरक्षाले जनता त्रसित

पथरीः सुरक्षाका हिसाबले नगरपालिकाको मुख्य बजार वरपरतीन÷तीनवटा सुरक्षा निकाय भए पनियहाँ बारम्बार आपराधिक घटना भइरहेका छन् । बजारको मुटुनै मानिँद ...