Showing 10,991-11,000 of 12,400 items.
मंसिर ११, २०७५
वित्तीय र प्रशासनिक सङ्घीयताको आधार तय नभइसकेको रक्षामन्त्रीको भनाइ

विराटनगरः विराटनगरमा मङ्गलबार आयोजित कार्यक्रममा उप–प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले संविधानमा भएका सुन्दर पक्षलाई कार्यान्वयन गर्न ...

मंसिर ११, २०७५
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले गरे इटहरीस्थित इनडोर क्रिकेट ट्रेनिङ हलको निरीक्षण

इटहरीः नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले इटहरीस्थित क्षेत्रीय रङ्गशाला परिसरमा निर्माण भइरहेको इनडोर क्रिकेट टे«निङ हलको निरीक् ...

मंसिर ११, २०७५
यी हुन् योगदानमा आधारित सामाजिक सुरक्षा योजनाका बुझ्नैपर्ने १० सवालका जवाफ

इटहरीः आज बिहान साढे ११ बजे सङ्घीय राजधानी काठमाडौंमा योगदानमा आधारित सामाजिक सुरक्षा योजना सार्वजनिक भएको छ । यसलाई नेपाल सरकारले नयाँ युगको प्रारम्भ ...

मंसिर ११, २०७५
जङ्गली च्याउ खाएर बालिकाको मृत्यु

ओखलढुङ्गाः ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाको सुर्केकाप्तिमा जङ्गलवी च्याउ खाएर एक ४ वर्षीय बालिकाको मृत्यु भएको छ । स्थानीय ग्यालु शेर्पाले घरमा स ...

मंसिर ११, २०७५
स्वास्थ्य सेवामा सम्झौता हुन्नः मन्त्री जीवन घिमिरे

इटहरीः प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्यसेवा प्रवाह गर्ने कार्यमा सम्झौता नगर्ने बताएका छन् । आज इटहरीमा सामाजिक विकास म ...

मंसिर ११, २०७५
लेटाङ नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण

लेटाङः लेटाङ नगरपालिकाले सोमबार एक कार्यक्रमका बीच आफ्ना नगरपालिकाका अपाङ्गता भएका नागरिकलाई सहायक सामग्री वितरण गरेको छ । लेटाङ नगरपालिकाको आर्थिक ...

मंसिर ११, २०७५
प्रदेश र सङ्घले मालपोतदेखि अस्पतालसम्मको अधिकार खोसेको मेयरहरूको आरोप

इटहरीः प्रदेश एकका स्थानीय जनप्रतिनिधिहरूले पालिकाहरूको अधिकारमा पर्ने मालपोत रजिस्ट्रेसन असुली गर्नेदेखि अस्पताल सञ्चालन गर्ने सम्मको अधिकार प्रदेश र ...

मंसिर ११, २०७५
अरुण तेस्रोमा ५ सय १ टावर हुने

सङ्खुवासभाः ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत परियोजनाको ट्रान्समिसन लाइनका लागि ७ जिल्लामा ५ सय १ टावर हुने नक्साङ्कन भएको छ । जसअनुसार सङ्खुवासभाम ...

मंसिर ११, २०७५
सरकारी निर्णयले यातायात क्षेत्र सङ्कटमा परेको व्यवसायीको गुनासो

झापाः वैकल्पिक व्यवस्था नगरी गत चैत १८ गते नेपाल सरकारको मन्त्रिपरिषद बैठकले सिण्डिकेटको नाममा यातायात व्यवसायीका सङ्घ÷संस्था नवीकरण नगर्ने निर ...

मंसिर ११, २०७५
कुमार लिङ्देनको बटमलाइनः प्रदेश १ को नाम लिम्बुवान र किरात खम्बुवान, राजधानी विजयपुर

इटहरीः सङ्घीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङ्देनले प्रदेश १ को नाम लिम्बुवान र किरात खम्बुवान हुनुपर्ने बताएका छन् । प्रदेश १ मा लामो समयदेखि पहिच ...