Showing 12,371-12,380 of 12,400 items.
जेठ १७, २०७५
आत्मसमर्पण गरेका एसएसपी खत्रीको आजै थुनछेक बहस हुँदै

  विराटनगर / सुन तस्करीमा संलग्न रहेका नेपाल प्रहरीका एसएसपी श्याम खत्रीको मोरङ जिल्ला अदालतमा थुनछेक बहस जारी रहेको छ । आजै अदालतमा आत्मसमर्प ...

जेठ १७, २०७५
खानेपानी संस्थान र आयोजनाबीच अझै शीतयुद्ध

धरान/ बहुप्रतिक्षित धरानको खानेपानी आयोजनाले पिण्डेश्वर सबसिस्टम र सुम्निमा सबसिस्टमको रिजर्ब वेयरसम्म जंगलको बोरिङ गरेको पानी पु¥याउन सफल भएको छ ...

जेठ १६, २०७५
सिजन गुरुङकी पत्नीको विज्ञप्ति

इटहरी/ गुुण्डागर्दीको आरोपमा पक्राउ परेका तरहराका सिजन गुरुङको समाचार लेखेको विषयमा अपमानजनक शब्दसहित विज्ञप्ति आएकोप्रति नेपाल पत्रकार महासंघ सुनसरी ...

जेठ १६, २०७५
सुनसरी बन्द फिर्ता

इटहरी/ चौतर्फी दबाबपछि नेपाली कांग्रेसले बिहीबार गर्ने भनेको सुनसरी बन्द फिर्ता लिएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल सुनसरीका सभापति ...

जेठ १६, २०७५
बजेटबारे यसो भन्छन् प्रदेश १ का उद्योगी व्यवासायी

सरकारले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । सो बजेटलाई लिएर सकारात्मक र नकारात्मक दुवै किसिमका प ...

जेठ १६, २०७५
आँफैलाइ गोलि हान्न लगाउने श्रीनिवासाचार्य जेल चलान

विराटनगर/ हिन्दुुधर्म विरोधीले ज्यान लिने प्रयास गरेको भन्दै झुुटो कुरा गर्ने धर्मुगुरुलाइ थुनामा राख्न आदेश भएको छ । श्रीनिवास भनिने सिमरा– ३ ब ...

जेठ १५, २०७५
यस्तो रहेछ सिजन गुरुङ पक्राउको भित्री कारण

इटहरी/ गत शुक्रबार राति १० बजे तरुण दल सुुनसरीका सभापति सिजन गुरुङ पक्राउ परे । गुरुङ पक्राउ हुनुमा गुण्डागर्दी र हुलहुज्जत भएको प्रहरीको भनाइ छ । तर, ...

जेठ १५, २०७५
प्रहरीको टोपीलाइ केपीओलीको टाउकोसँग तुलना

इटहरी/ गुण्डागर्दी आरोपमा पक्राउ परेका काँगे्रस महासमिति सदस्य सिजन गुरुङको रिहाईको माग गर्दै आन्दोलनमा होमिएका काँग्रेस कार्यकर्ताले प्रहरीको टोपीलाइ ...

जेठ १३, २०७५
सिजन गुरुङ पक्राउको समाचार, कान्तिपुर देखी अनलाइनखबर सम्म, धरानको ब्लास्ट अनलाइनले हालेको समाचार हटायो

काठमाण्डौः नेपाली काँग्रेस सुनसरीका सभापति सिजन गुरुङ पक्राउको समाचार सामाजिक सञ्जाल र आम सञ्चारमा भाइरल भएको छ । इटहरीकि एक महिलालाई कुटपिट गरेको र ज ...

जेठ १३, २०७५
मन्त्रालयले गुण्डाको लिस्ट तयार पारेकै रात सिजन गुरुङ पक्राउ | गुण्डा छुटाउन प्रदेश सांसद सडकमा

इटहरी/ यही शुक्रबार गृह मन्त्रालयले देशभरका ४ सय गुण्डाको लिस्ट तयार पारेकै रात तरुण दल सुनसरी सभापति सिजन गुरुङ पक्राउ परे । गृहमन्त्री रामबहादुर थाप ...