Showing ९,२२१-९,२३० of १२,५६० items.
जेठ २९, २०७६
प्राकृतिक स्रोतको दोहन रोक्न प्रदेश सांसदको माग

उर्लाबारीः मोरङ क्षेत्र नं. १ का प्रदेश सांसदहरूले प्राकृतिक स्रोतको चरम उत्खनन र दोहन रोक्न माग गरेका छन । प्रदेशसभाको बुधबारको बैठकको शून्य समयमा ...

जेठ २९, २०७६
आरटीआरकेले निःशुल्क वेटर तथा वेट्रेस तालीम दिने

इटहरीः लक्षित समूहको सीप विकासमा पहुँच पु¥याई रोजगार तथा स्वरोजगार प्रदान गर्ने उद्देश्यले आरटीआरके इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट एण्ड टुरिजम ...

जेठ २९, २०७६
धरानको १७ नम्बर वडाले दियो टोल विकास संस्थालाई उद्घोषण तालीम

धरानः धरानको वडा नम्बर १७ ले आफ्नो वडाका टोल विकास संस्थाका महिलालाई उद्घोषण तालीम प्रदान गरेको छ । मङ्गलबार धरान उपमहनगरपालिकाको १७ नंं वडा कार्यालय ...

जेठ २९, २०७६
६० वर्षीय भारतीय वृद्ध उर्लाबारीमा अलपत्र

उर्लाबारीः ६० वर्ष उमेर पार भएका भारतको आसाम घर बताउने छोर्जे शेर्पा यतिबेला उर्लाबारीमा सहाराविहीन अवस्थामा अलपत्र बनेका छन् । आफूलाई लामा भएको बता ...

जेठ २९, २०७६
नेपाल स्काउट र प्रहरीबीच अन्तरक्रिया

धरानः इलाका प्रहरी कार्यालय धरानले नेपाल स्काउट सुनसरीसँग अन्तरक्रिया गरेको छ । इलाका प्रहरी कार्यालय धरानमा सम्पन्न कार्यक्रम समुदाय– प्रहरी ...

जेठ २९, २०७६
गुडिया र कुसन बनाउने तालीम सम्पन्न

उर्लाबारीः मोरङको उर्लाबारी–२ स्थित बेतिनी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा गुडिया र कुसन बनाउने १० दिने तालीम सम्पन्न भएको छ । आइतबार सम ...

जेठ २९, २०७६
गल्ती सच्याउन तयार भए मेयर चौधरी

इटहरीः इटहरीका मेयर द्वारिकलाल चौधरीले पत्रकारमाथि दिएको धम्कीको विषयमा अध्ययन गर्न बनेको मिसन टोलीले आफ्नो प्रतिवेदन बुझाएको छ । यही जेठ २१ गते मेय ...

जेठ २९, २०७६
धानको मूल्य नहुँदा किसान मर्कामा

पथरीः यतिबेला मोरङको उत्तरी क्षेत्रका किसान धान रोप्ने तरखरमा छन् भने दक्षिणी क्षेत्रका किसान चैते धान थन्क्याउन व्यस्त छन् ।किसानहरू धान, मकै लगायतका ...

जेठ २९, २०७६
जात्रीमा धिमाल नृत्य प्रतियोगिता

उर्लाबारीः पूर्वी नेपालमा बसोबास गर्दै आएका धिमालहरू यतिबेला जात्री पर्वमा रमाइरहेका छन् । धिमालहरूको उद्गम स्थल मानिने मोरङको लेटाङस्थित राजारानीबाट ...

जेठ २८, २०७६
गोलभेंडामा लगाइँदै आएको कर लेटाङ नगरपालिकाले हटाउने

पथरीः मोरङको उत्तरी नगरपालिका लेटाङले आउँदो आर्थिक वर्षदेखि गोलभेंडा र चौपायामा लगाउँदै आएको कर हटाउने भएको छ । लेटाङको ८० प्रतिशत भू–भाग कृषिय ...