Showing ९,४९१-९,५०० of १२,५६० items.
वैशाख २०, २०७६
नाम र राजधानी पार्टीले नै टुङ्गो लगाउने

विराटनगरः प्रदेश नम्बर १ को नाम र राजधानी टुङ्गोमा पु¥याउन सत्तारुढ नेकपाले विपक्षीसहित आफ्नै सांसदसँग छलफल गरेको छ । पार्टीले नै दुवै विषय टुङ्गो ...

वैशाख २०, २०७६
अलमलमा इटहरीको ‘राजधानी सरोकार समाज’

इटहरी: प्रदेश १ को स्थायी राजधानीको बहस तातिरहेको बेला इटहरीको राजधानी सरोकार समाज भने अलमलमा परेको छ । इटहरीका मेयर द्वारिकलाल चौधरीको संयोजकत्वमा गठ ...

वैशाख २०, २०७६
राजधानीको माग गर्दै धनकुटामा प्रचारात्मक र्याली

धनकुटाः धनकुटालाई प्रदेशको राजधानी बनाउन प्रदेश सांसदहरूलाई मतदान गर्न अनुरोध गर्दै बिहीबार धनकुटामा प्रचारात्मक र्याली र अन्तक्र्रिया कार्यक्रमक ...

वैशाख १९, २०७६
परियोजना इन्जिनियर भन्छनःइटहरी–तरहरा सडक ६५ फिट चौडा हुने हल्ला हो (भिडियो)

इटहरीः अहिले इटहरीमा चर्चाको कुरा हो इटहरी तरहरा सडक एकै नासको हुँदैन । तरहरा क्षेत्रमा भएको जस्तो चौडा सडक इटहरीमा हुँदैन र सडक ६५ फिट चौडामा मात्रै ...

वैशाख १९, २०७६
चाम्लिङ संघीय फोरमको प्रदेश अध्यक्ष

विराटनगर: संघीय समाजवादी फोरम नेपालको प्रदेश–१ को अध्यक्षमा प्रविण चाम्लिङ निर्वाचित भएका छन् । गत, आइतबारदेखि सुरु भएको प्रदेश अधिवेशनको अन्तिम ...

वैशाख १९, २०७६
लायन्स क्लब अफ इटहरी स्मार्ट सिटिमा ढकाल

इटहरी ः स्थापना भएको छोटो समयमा नै सामाजिक सेवा कार्यमा सर्मपित भई आफ्नो नाम स्थापित गराउन सफल लायन्स क्लब अफ इटहरी स्मार्ट सिटि इटहरीको अध्यक्षमा था ...

वैशाख १९, २०७६
नेकपामा सहमती जुटाउने क्रम जारी, भाेली १ बजे संसदीय दलकाे बैठक

विराटनगरः प्रदेश नम्बर एकको नाम र राजधानी तय गर्न विराटनगरमा दुुइ दिन देखि बसेको बैठक निस्कर्षमा पुुग्न सकेको छैन । नेकपाका शीर्ष तहका नेताहरु सम्मिलि ...

वैशाख १९, २०७६
पथरीशनिश्चरेको वडा नम्बर ५ मा ९५ प्रतिशत योजना सम्पन्न

पथरीः मोरङको पथरीशनिश्चरे वडा नम्बर ५ ले आर्थिक वर्ष सकिन करीब साढे २ महिना बाँकी रहँदा ९५ प्रतिशत योजना सम्पन्न गरेको जनाएको छ । वडाले पत्रकार सम्मे ...

वैशाख १९, २०७६
प्रदेशको नाम र राजधानीका लागि सहमति जुटाउन बसेको सर्वदलीय बैठक सम्पन्न

विराटनगरः प्रदेश नम्बर १ को नाम र राजधानीका लागि सहमति जुटाउन बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रदेशका मूल मुद्दामा २ तिहाइको निर्णय भन्दा पनि सह ...

वैशाख १९, २०७६
पिखुवा खोलाबाट परीक्षण उत्पादन शुरु

भोजपुरः पिखुवा खोला जलविद्युत आयोजनाले अर्काे सातादेखि विद्युत उत्पादन शुरु गर्ने जनाएको छ । आयोजनाले उत्पादन गरेको बिजुली केन्द्रीय प्रशारण लाइनमा ज ...