Showing 3,581-3,590 of 3,927 items.
मंसिर ११, २०७५
यी हुन् योगदानमा आधारित सामाजिक सुरक्षा योजनाका बुझ्नैपर्ने १० सवालका जवाफ

इटहरीः आज बिहान साढे ११ बजे सङ्घीय राजधानी काठमाडौंमा योगदानमा आधारित सामाजिक सुरक्षा योजना सार्वजनिक भएको छ । यसलाई नेपाल सरकारले नयाँ युगको प्रारम्भ ...

मंसिर ११, २०७५
अरुण तेस्रोमा ५ सय १ टावर हुने

सङ्खुवासभाः ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत परियोजनाको ट्रान्समिसन लाइनका लागि ७ जिल्लामा ५ सय १ टावर हुने नक्साङ्कन भएको छ । जसअनुसार सङ्खुवासभाम ...

मंसिर ११, २०७५
सरकारी निर्णयले यातायात क्षेत्र सङ्कटमा परेको व्यवसायीको गुनासो

झापाः वैकल्पिक व्यवस्था नगरी गत चैत १८ गते नेपाल सरकारको मन्त्रिपरिषद बैठकले सिण्डिकेटको नाममा यातायात व्यवसायीका सङ्घ÷संस्था नवीकरण नगर्ने निर ...

मंसिर ११, २०७५
उद्यमशीलको निक्षेप ५ करोडभन्दा बढी

धरानः धरान–१० स्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो छैटौं साधारणसभा सोमबार सम्पन्न गरेको छ । संस्थाले आर्थिक वर्ष २०७४÷ ...

मंसिर ११, २०७५
न्यून इन्धन पाइएको घटनाको अनुसन्धानमै शङ्का

विराटनगरः नेपाल आयल निगमको प्रादेशिक कार्यालय विराटनगरमा अनलोडका लागि भित्रिएको डिजेल ट्याङ्करमा परिणामभन्दा न्यून इन्धन पाइएको घटनाको अनुसन्धानमै शङ् ...

मंसिर १०, २०७५
इटहरीमा खुल्यो पर्यटक क्लासको ‘खुकुरी होटल’

इटहरीः प्रदेश १ को हब सिटीको रूपमा रहेको इटहरीमा नयाँ पर्यटक क्लासको होटल सञ्चालनमा आएको छ । यही मंसिर ७ गतेबाट खुकुरी होटल सञ्चालनमा आएको हो । जीवन ...

मंसिर १०, २०७५
रेमिट्यान्स सदुपयोग गराउने काम ‘समृद्धि’ ले गर्दैछः टङ्क दुलाल

इटहरीः दातृ निकायको सहयोगमा नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घले सञ्चालन गर्ने कृषि उद्यम केन्द्र अन्तर्गतको समृद्धि कार्यक्रमका लागि टङ्क दुल ...

मंसिर १०, २०७५
ट्याङ्करबाट २ हजार ५ सय लिटर तेल हराएको विषयमा छानबिन शुरु

विराटनगरः भारतको बेरौनीबाट डिजेल भरेर नेपाल आयल निगमको प्रादेशिक कार्यालय विराटनगर आएको ट्याङ्करबाट इन्धन हराएको विषयमा छानबिनका लागि गठित समितिले काम ...

मंसिर १०, २०७५
धनकुटाको फोेहोर व्यवस्थापन खर्च गँड्यौलाले घटाउँदै

धनकुटाः सामान्यत गँड्यौला भन्नेबित्तिकै पmोहोरी जीव भनेर मानिसहरू यसबाट टाढै बस्न रुचाउँछन् । धेरैलाई थाहा नहुन सक्छ, गँड्यौलाका कारण घरबाट निस्कने पm ...

मंसिर ९, २०७५
बैंकर्स सङ्घले गर्याे तेह्रथुमको म्याङलुङमा वित्तीय साक्षरता कार्यक्रम

तेह्रथुमः नेपाल बैंकर्स सङ्घको आयोजना र एनआइसी एसिया बैंकको सहयोगमा तेह्रथुमको म्याङलुङमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । बैंकले प ...