Showing 2,041-2,050 of 3,877 items.
जेठ ८, २०७७
झापामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

इटहरीः झापाको दक्षिणवतीै गाँउपालिका कचनकवलमा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ । प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षण रिर्पोटमा उनि ...

जेठ ८, २०७७
कचनकवलसंगको सीमा नाका बन्द, भद्रपुरमा आउ जाउमा कडाई

भद्रपुरः नगर विपद व्यवस्थापन समिति भद्रपुरले कडाइपूर्वक लक डाउनको पालना गर्ने गराउने निर्णय गरेको छ । बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।भद्रप ...

जेठ ८, २०७७
झापामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या ४४४ पुग्यो

इटहरीः प्रदेश नम्बर १ को झापामा मात्रै कोरोना संक्रमितको संख्या २७ पुगेको छ गएराती झापको कचनकवलका थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि सो ...

जेठ ७, २०७७
झाापामा ५ धरान र धनकुटामा १÷ १ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगरः झापा ५ जना सहित प्रदेश नम्बर १ मा आजबात्रै ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ जना धरानमा र अर्का एक जना धनकुटामा संक्रमण पुष्टि भएको ह ...

जेठ ७, २०७७
पूर्व राज्यमन्त्री खड्काले गरिदिए संखुवासभाका २५ पत्रकारको कोरोना वीमा

संखुवासभाः पूर्व राज्यमन्त्री तथा कांग्रेसका नेता दीपक खड्काले संखुवासभाका २५ पत्रकारको कोरोना वीमा गरिदिएका छन् । उनले एक लाख रुपैयाँ भुक्तानी दावी स ...

जेठ ७, २०७७
झापा क्रियाशिल २५ पत्रकारको स्वाब संकलन

बिर्तामोडः झापामा कोरोना भाइरसको संक्रमण तिब्र देखिन थालेपछि जिल्लामा व्रिmयाशील पत्रकारहरुको पीसीआर परिक्षणका लागि स्वाब संकलन सुरु भएको छ । आज (बधवा ...

जेठ ७, २०७७
प्रदेश १ मा कोरोना थपिएसंगै बस्तीहरु धमाधम सिल

विराटनगरः झापाको कचनकवल गाउँपालिकामा १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि विलम्ब नगरी गाउँपालिकाका पाँचवटा वडाहरू सिल गरियो । आउजाउमा कडाइ गर्ने, क्वा ...

जेठ ७, २०७७
प्रदेश १ बाट थप ८ जना डिस्चार्ज

विराटनगरः प्रदेश १ बाट आज थप ८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ५ भारतीय नागरिक र ३ जना उदयपुरको भुल्केका रहेका छन् । आज डिस्चार्ज हुनेहरु गत ...

जेठ ७, २०७७
बराहक्षेत्र नगरपालिका वडा ११ मधुवनमा एक जनामा कोरोना संक्रमण पुष्टि, दुई वडा सिल

इटहरीः सुनसरीको बराहक्षेत्र नगरपालिकामा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नगरपालिकाले आजबाट दुई वटा वडा सिल गरेको छ ।  नगरपालिकाले आज स ...

जेठ ७, २०७७
काठमाडौंमा कार्यरत दुई नेपाल प्रहरीमा कोरोना संक्रमण पुष्टि

इटहरी : काठमाडौंमा कार्यरत सुरक्षाकर्मीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपाल प्रहरी उच्च स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, कालिमा ...