Showing 2,931-2,940 of 3,877 items.
श्रावण १३, २०७६
धार्मिक हाजिरीजवाफ र पुस्तक विमोचन

विराटनगरः वैदिक कर्मकाण्ड परिषद् नेपालको आयोजनामा शनिबार विराटनगरमा धार्मिक हाजिरीजवाफ सम्पन्न भएको छ । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक विषय संरक्षण ...

श्रावण १३, २०७६
विद्यार्थी तान्दै ज्वालादेवी आधारभूत विद्यालय

धनकुटाः सामुदायिक विद्यालय भन्नेबित्तिकै अभिभावकमा नाक खुम्च्याउने प्रवृत्ति छ । शैक्षिक स्तर कमजोर रहेकाले पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थ ...

श्रावण १२, २०७६
डेंगु फैलन नदिन इटहरीले अभियान चलाउने

इटहरीः इटहरीमा डेंगु फैलन नदिन लार्भा खोजी तथा नष्ट र सचेतना अभियानलाई तीव्र बनाइने भएको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीको अध्यक् ...

श्रावण १२, २०७६
महिलाविहीन बन्दै जनता क्याम्पस सञ्चालक समिति

इटहरीः जनता बहुमुखी क्याम्पसको सञ्चालक समितिको निर्वाचनको अन्तिम नामावली शनिबार दिउँसो प्रकाशित भयो । नयाँ कार्यसमिति चयनको लागि जारी निर्वाचन प्रक्र ...

श्रावण १२, २०७६
बेलबारीले डेङ्गुको परीक्षण निःशुल्क गर्ने

बेलबारीः झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा डेङ्गुको प्रकोप बढेपछि निजी स्वास्थ्य क्लिनिकले डेङ्गु परीक्षण गर्दा आफूखुशी रकम लिन थालेपछि बेलबारी नगरप ...

श्रावण १२, २०७६
इनरुवामा आँखा शिविर

इनरुवाः सुनसरीको इनरुवा–९ बबियामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । सत्य संसार साप्ताहिक पत्रिकाको आयोजना र नेपाल नेत्रज्योति सङ्घ इटहरी आँखा ...

श्रावण ११, २०७६
जनता क्याम्पस सञ्चालक समितिमा भण्डारीको नेतृत्वमा सर्वदलीय गठबन्धन, अन्तिम नामावली प्रकाशन

इटहरीः जनता बहुमुखी क्याम्पसको सञ्चालक समितिको निर्वाचनको अन्तिम नामावली प्रकाशित भएको छ । नयाँ कार्यसमिति चयनको लागि जारी निर्वाचन प्रक्रिया अन्तर्गत ...

श्रावण ११, २०७६
पाँचथरको नमुना युवा क्लबलाई नोबेलद्वारा एम्बुलेन्स प्रदान

विराटनगरः नोबेल शिक्षण अस्पतालले दुर्गम क्षेत्रका बिरामीलाई अस्पताल पु¥याउन सहज होस् भनी पाँचथरको एक क्लबलाई एम्बुलेन्स प्रदान गरेको छ । पाँचथरवास ...

श्रावण १०, २०७६
नोबेल अस्पतलाको ‘घर–घरमा डाक्टर, घर–घरमा नर्स’ अभियान

विराटनगरः मोरङका विभिन्न स्थानका सर्वसाधारणले घर–घरमै निःशुल्क उपचार पाउन थालेका छन् । नोबेल शिक्षण अस्पतालले ‘घर–घरमा डाक्टर, घर&nd ...

श्रावण १०, २०७६
सुँगुर र कुखुराको  फोहोरबाट महानगरवासी हैरान

विराटनगरः कुखुरा र सुँगुरका कारण उत्पन्न फोहोरबाट दुर्गन्ध फैलिएको भन्दै विराटनगर महानगरमा उजुरी पर्न थालेका छन् । विराटनगर महानगरका केही वडामा यस्तो ...