Showing २,९११-२,९२० of ३,७६५ items.
माघ २५, २०७६
पाँचथरमा ट्याक्टर दुर्घटनामा परि चालक माझीको मृत्यु, अन्य एक घाईते

पाँचथर: पाँचथरको फिदिम नगरपालिका ४ थापाटारमा ट्याक्टर दुर्घटना हुदाँ ट्याक्टर चालक स्थानीय २४ वर्षका शुक्रराज माझीको घट्ना स्थलमै मृत्यु भएको छ । हेम ...

माघ २४, २०७६
दुहबीमा हत्या गरि फालिएको अबस्थामा सम्झना खत्रीको शब फेला

इटहरी: दुहबी ६ उखुघारीमा हत्या गरेर फालेको अवस्थामा ३२ वर्षीया महिला सम्झना खत्री शव फेला परेको छ । । शुक्रबार बिहान करिब ११ बजेतिर ट्याक्टर चालकले प ...

माघ २४, २०७६
मादक पदार्थ सेवन गरी आफ्नै साथीको बिभत्स हत्या गर्ने प्रहरी द्धारा पक्राउ

बिर्तामोड: बिर्तामोड नगरपालिका (२) चारपाने चोकदेखि करिब २ सय मिटर दक्षिणमा भारतीय नागरिक सुवान शेखको चिनजानकै साथीले ढुंगाले हानेर हत्या गरेको प्रहरील ...

माघ २४, २०७६
ओरियन्सको ठगीमा परेका हजारौं किशोरकिशोरी सिलिगुढीमा बन्धक

भद्रपुरः नेपाल र भारतबीच खुला सिमानाको लाभ लिएर मानव तस्करी र अन्य गैरकानूनी कारोवार चलिरहेको खबर नौलो होइन । नेपालीलाई विभिन्न प्रलोभनमा पारेर भारत ल ...

माघ २३, २०७६
झापामा क्रसर उद्योग अवधै रुपले सञ्चालन भएको अनुगमन समितिको ठहर

झापा: झापाका अधिकांश क्रसर उद्योग अवधै रुपमा सञ्चालन भइरहेको जिल्ला अनुगमन समितिले ठहर गरेको छ । त्यस्ता उद्योगलाई तत्काल बन्द गराउने पहल शुरुआत समेत ...

माघ २१, २०७६
झापामा श्रीमानको शव जलाएको आशंकामा श्रीमती सहित अन्य दुई प्रहरी नियन्त्रणमा

झापा: झापाको बिर्तामोड नगरपालिका– २ चारपाने नजिकै खेतमा मंगलबार एक व्यक्तिको शव फेला परेपछि प्रहरीले तीनजनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ...

माघ २१, २०७६
कोरोना भाइरस नेपालमा देखिएको छैन, उच्च सतर्कताको तयारीमा सरकार: स्वास्थ्यमन्त्री ढकाल

इटहरी: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म नदेखिएको र सरकारले उच्च सतर्कताका साथ काम गरिरहेको बता ...

माघ २१, २०७६
सुन तस्करीको अभियोगमा पक्राउ

विराटनगर : सुन तस्करी गरेको अभियोगमा मोरङ प्रहरीले एक भारतीयलाई आज पक्राउ गरेको छ । भारत विहार राज्यको कटिहार ग्राम पञ्चायत वडा नं २० निवासी ६२ व ...

माघ २०, २०७६
उर्लाबारीमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिदाँ एक बालिकाको मृत्यु, तीन घाइते

उर्लाबारी: मोरङको उर्लाबारी नगरपालिका–१ कान्छी चोकमा भएको दुर्घटनामा अठार महिनाकि बालिकाको मृत्यु भएको छ । सोमबार बिहान दक्षिणबाट उत्तर तर्फ जा ...

माघ २०, २०७६
धनकुटामा यात्रुबाहक बस एक आपसमा ठक्कर खादाँ सात जना यात्रु घाइते

धनकुटा: धनकुटा नगरपालिका २ त्रिसुलेमा आइतबार दिउँसो दुई यात्रुबाहक बस एक आपसमा ठक्कर खादाँ सात जना यात्रु घाइते भएका छन् । कोशी लोकमार्गमा संखुवासभा ब ...