Showing 2,471-2,480 of 2,816 items.
भदौ ११, २०७५
थाहा पाउनुहोस् प्रदेश गृहमन्त्री हिक्मत कार्कीका ७ सेक्रेट्स

बिर्तामोडः झापा गौरादहका हिक्मत कार्की यतिबेला प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री छन् । जसलाई बोलीचालीको भाषामा प्रदेशको गृहमन्त्री पन ...

भदौ ११, २०७५
प्रदेशकाे नाम लिम्बुवान राख्न माग गर्दै विराटनगरमा प्रदर्शन

प्रदेश पाेर्टल फाइल तस्बिर विराटनगरः प्रदेश नम्बर १ काे नाम लिम्बुवान राख्नुपर्ने माग गर्दै लिम्वुवान कार्यकर्ताले विराटनगरमा धर्ना दिएका छन्र । विरा ...

भदौ ११, २०७५
रबर खेतीबाट राम्रो कमाइ

झापाः योजनाका साथ अघि बढेमा लक्ष्यमा पुग्न कुनै कठिन हुन्न भन्ने राम्रो उदाहरणका रूपमा झापाको मेचीनगर नगरपालिकामा रहेको कालिका सामुदायिक वनलाई लिन सकि ...

भदौ ११, २०७५
धरानमा गाईजात्राको रौनक

धरान/ नेवारी समुदायमा प्रचलित गाईजात्रा आज धरानमा पनि विभिन्न झाँकीसहित मनाइएको छ । सिद्धि नेवा परिषद् धरान–७ बाट निस्किएको ¥यालीले धरानका व ...

भदौ ११, २०७५
बीपीको एकेडेमिक भवन जीर्ण

धरानः करोडाैं रुपैयाँ वैदेशिक सहयोगमा निर्माण गरिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको एकेडेमिक भवन जीर्ण बनेको छ । भवन निर्माणमा लापरव ...

भदौ १०, २०७५
किरात प्रदेश नै किन ?

प्रदेश १ को नामकरण साझा बनाउने विषयमा किरात याक्थुङ चुम्लुङ (कियाचु) ले आप्mनो १० औं महाधिवेशनको पूर्वसङ्घारमा पत्रकार सम्मेलन गरेर किरातवादी शक्ति क ...

भदौ १०, २०७५
राज्यले ढुङ्गा र ढिस्का हटाए ताप्लेजुङ र दोलालघाटसम्म जेट बोट चलाउँछौँः जेट बोट सञ्चालक

चतराः सप्तकोशीमा २०७५ सालको शुरुवातदेखि व्यावसायिक जेट बोट सञ्चालन हुँदै आएको छ । जेट बोट सञ्चालक कम्पनी वराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालिले नद ...

भदौ ९, २०७५
नाटकले गाउँको नाम चिनाउने पूर्वका थिएटर आइकन

इटहरी/ पूर्वका धेरै ठाउँहरूमा नाटक र कविताले नै चिनिएको एक्लो ठाउँ हो झोराहाट । विराटनगर नजिकैको झोराहाटमा ‘गाउँमा कविता’ र ‘गाउँमा ...

भदौ ९, २०७५
प्रा. डा. टङ्क न्यौपानेः जसले विद्या भण्डारीलाई मण्डलेबाट बचाएका थिए

इटहरी/ पूर्वका सेलिब्रेटी प्राध्यापक डाक्टर टङ्क न्यौपाने तीन दशक बढीको त्रिभुवन विश्वविद्यालयको प्राध्यापनबाट रिटायर्ड भएका छन् । तर, उनको दैनिक प्रा ...

भदौ ९, २०७५
यी हुन् प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका ७ सेक्रेट्स

इटहरी/ नेपाल संघीयतामा प्रवेश गरेपछि प्रदेश १ को प्रथम मुख्यमन्त्री भएका हुन् शेरधन राई । २०७२ साल कात्तिक १९ गते केन्द्रीय सरकारका प्रवक्तासँगै ...