Showing 541-550 of 2,821 items.
साउन ६, २०७६
कर्मचारीलाई निर्देशन दिँदै जङगिए मुख्यमन्त्री, भने 'म चुप लागेर बसेको छैन' (भिडियाेसहित)

विराटनगरः मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार मातहतका कार्यालय प्रमुखलाई भ्रष्ट्राचारमा शून्य सहनसिलता कायम गर्न निर्देशन दिएका छन् । पछिल्ला दिनमा ...

साउन ६, २०७६
विषादी कानुनबारे छलफलः प्रदेश कृषि सचिव भन्छन् 'सरकार गम्भिर छ'

विराटनगरः विषादी सम्बन्धी कानुन र यसको कार्यन्वयन विषयमा सरोकारवालाबिच छलफल भएको छ । प्रचलित विषादी कानुनले बढ्दो समस्यालाई सम्बोधन नभएको भन्दै संसद्म ...

साउन ६, २०७६
जनही ५० हजारसहित नेपाली महिला फुटबल टिमलाई विराटनगर महानगरको सम्मान

विराटनगरः महिला साफ च्याम्पेन्सिपमा सहभागी भएका खेलाडीलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ । मोफसल बाहिर पहिलो पटक विराटनगरमा भएको अन्तराष्ट्रिय ...

साउन ६, २०७६
चट्याङ लागेर मोरङमा हली र हलगोरुको मृत्यु

बेलबारीः खेत जोत्दै गर्दा चट्याङले लागेर मोरङको धनपालथान गाउँपालिकामा एक जनाको ज्यान गएको छ । धनपालथान गाउँपालिका–३ सोराभागका ५० वर्षीय श्याम ...

साउन ६, २०७६
अवैध रूपमा ल्याइँदै गरेको ५ सय केजी मासु प्रहरीद्वारा नष्ट

काँकरभिट्टाः सशस्त्र प्रहरीले करीब ५ सय केजी प्रतिबन्धित मासु सोमबार बरामद गरी नष्ट गरेको छ । भारतबाट नेपालतर्फ आयात गर्ने क्रममा झापाको मेचीनगर &mdas ...

साउन ६, २०७६
‘उत्तरदायी युवा पुस्ता निर्माण र लागूऔषध नियन्त्रणमा सगरमाथा टिन्स क्लब महत्वपूर्ण’

साउनदेखि प्रदेश १ सरकारले सगरमाथा टिन्स क्लब (म अघि बढ्छु) कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश १ का सामुदायिक विद्यालयका कक्षा ९ देखि १२ सम्म पढ्ने व ...

साउन ६, २०७६
अब इटहरीमै आँखाको नानी सङ्कलन केन्द्र खुल्दै

इटहरीः आँखा दान गर्नलाई आँखाको नानी सङ्कलन केन्द्र नभएको इटहरीमा अब केही महिनाभित्र आँखाको नानी सङ्कलन केन्द्र सञ्चालन हुने भएको छ । आँखाको नानी अर्था ...

साउन ६, २०७६
बीपीमा डाइलोसिस सेवा असहज

धरानः पूर्वको एक मात्र रिफरल सेन्टर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकरण भएर पनि बिरामीले सहज डाइलोसिस सेवा पाउन सकेका छैनन् । उपकरण राख् ...

साउन ५, २०७६
नेकपा प्रदेश १ः यी हुन् १४ जिल्लाका इन्चार्ज र सहइन्चार्ज (सूचीसहित)

इटहरीः नेकपा केन्द्रीय सदस्यहरूलाई जिल्लाका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकिएसँगै केन्द्रीय सदस्यहरूले आफ्नो जिम्मेवारी पाएका छन् । १४ जिल्लामै ...

साउन ५, २०७६
साफ उपविजेता टोली सोमबार नगदसहित सम्मानित हुँदै

इलामः नेपालमा पहिलो पटक आयोजना भएको पाँचौँ महिला साफ फुटबल प्रतियोगिताको उपविजेता नेपाली टोली सम्मानित हुने भएको छ । प्रदेश नं १ सरकार र विराटनगर महा ...