Showing 941-950 of 2,816 items.
बैशाख २०, २०७६
नाम र राजधानी पार्टीले नै टुङ्गो लगाउने

विराटनगरः प्रदेश नम्बर १ को नाम र राजधानी टुङ्गोमा पु¥याउन सत्तारुढ नेकपाले विपक्षीसहित आफ्नै सांसदसँग छलफल गरेको छ । पार्टीले नै दुवै विषय टुङ्गो ...

बैशाख २०, २०७६
अलमलमा इटहरीको ‘राजधानी सरोकार समाज’

इटहरी: प्रदेश १ को स्थायी राजधानीको बहस तातिरहेको बेला इटहरीको राजधानी सरोकार समाज भने अलमलमा परेको छ । इटहरीका मेयर द्वारिकलाल चौधरीको संयोजकत्वमा गठ ...

बैशाख १९, २०७६
परियोजना इन्जिनियर भन्छनःइटहरी–तरहरा सडक ६५ फिट चौडा हुने हल्ला हो (भिडियो)

इटहरीः अहिले इटहरीमा चर्चाको कुरा हो इटहरी तरहरा सडक एकै नासको हुँदैन । तरहरा क्षेत्रमा भएको जस्तो चौडा सडक इटहरीमा हुँदैन र सडक ६५ फिट चौडामा मात्रै ...

बैशाख १९, २०७६
नेकपामा सहमती जुटाउने क्रम जारी, भाेली १ बजे संसदीय दलकाे बैठक

विराटनगरः प्रदेश नम्बर एकको नाम र राजधानी तय गर्न विराटनगरमा दुुइ दिन देखि बसेको बैठक निस्कर्षमा पुुग्न सकेको छैन । नेकपाका शीर्ष तहका नेताहरु सम्मिलि ...

बैशाख १९, २०७६
प्रदेशको नाम र राजधानीका लागि सहमति जुटाउन बसेको सर्वदलीय बैठक सम्पन्न

विराटनगरः प्रदेश नम्बर १ को नाम र राजधानीका लागि सहमति जुटाउन बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रदेशका मूल मुद्दामा २ तिहाइको निर्णय भन्दा पनि सह ...

बैशाख १९, २०७६
संसदीय दलकाे बैठक स्थगित

विराटनगरः ११ बजेका लागि बाेलाइएकाे प्रदेश १ को संसद् बैठक स्थगित भएको छ । प्रदेशको नाम र राजधानीमा मतभेद भए पछि नसकेपछि बैठक स्थगित भएको हो । प्रदेश ...

बैशाख १८, २०७६
नाम र राजधानीमा सरकारकै मुख ताक्दै काङ्ग्रेस

विराटनगरः प्रदेश १ को नाम र राजधानी तोक्न प्रदेशसभाबाट बैशाख १९ गतेसम्ममा प्रस्ताव गरिसक्न आह्वान गरिएकोमा प्रमुख विपक्षी काङ्ग्रेसले भने ‘पर्ख ...

बैशाख १८, २०७६
चैते धानमा आकर्षण घट्दै

धनकुटाः कृषि ज्ञान केन्द्र धनकुटाले यस वर्ष चैते धानको प्रवद्र्धनको लागि २ सय ५० हेक्टर क्षेत्रफलमा कार्यक्रम राखेको थियो । तर जम्मा ८ हेक्टर क्षेत्रफ ...

बैशाख १८, २०७६
इजलासबिनै मुद्दा किनारा

झापाः झापा जिल्लाका अधिकांश न्यायिक समितिमा इजलासको व्यवस्था, कानुनी सल्लाहकारको नियुक्ति, कानुन प्रशासक, समितिका संयोजकहरूलाई पर्याप्त रूपमा कानुनी ज ...

बैशाख १८, २०७६
प्रधानमन्त्रीकै गृहजिल्लामा श्रमिक भोकभोकैः सिटौला

विराटनगरः वर्तमान सरकार श्रमिकमारा रहेको नेपाली काङ्ग्रेसका नेता कृष्ण सिटौलाले बताएका छन् ।  नेपाल ट्रेड युनियन काङ्ग्रेस मोरङ र प्रदेश नम्बर १ ...