Showing 2,941-2,950 of 3,927 items.
असार ९, २०७६
गरिमाका ग्राहकलाई मनमोहन मेमोरियलमा उपचारमा छुट

इटहरीः गरिमा विकास बैंक लिमिटेडका ग्राहकलाई मनमोहन मेमोरियल पूर्वाञ्चल सामुदायिक अस्पताल बिर्तामोडमा उपचार शुल्कमा विशेष छुट दिने सहमति भएको छ । बैंक ...

असार ९, २०७६
चियाको राजधानीमै चिया उद्यमीले गरे उद्योग बन्दको निर्णय

इलामः चियाको राजधानीको रूपमा चिनिएको सूर्योदय नगरपालिकाका चिया उद्योगहरू बन्द गर्ने उद्योगीहरूले निर्णय गरेका छन् । नगरपालिकाले तोकेबमोजिमको मूल्यमा ...

असार ९, २०७६
धनकुटामा टेलिकमको एफटीटीएच सेवा, यही वर्ष सबै स्थानीय तहमा सेवा पुर्याइने

धनकुटाः नेपाल टेलिकमले धनकुटामा एफटीटीएच सेवा शु्रु गरेको छ । धनकुटामा आयोजित एक कार्यक्रममा एफटीटीएच प्रविधिमार्फत् सञ्चालित टेलिफोनबाट प्रदेश नम्बर ...

असार ९, २०७६
धरानमा द गुगल रेष्टुरेन्ट एन्ड बार

धरानः धरानको भानुचोकमा ‘द गुगल रेष्टुरेन्ट एन्ड बार’ शनिबार सञ्चालनमा आएको छ । काठमाडौंका रेष्टुरेन्ट एन्ड बारमा एक दशक अनुभव बटुलेका वरा ...

असार ९, २०७६
सामुदायिक वनद्वारा विपन्नलाई घर उपहार

पथरीः प्यारालाइसिसका कारण थलिएकी ६२ वर्षीया पत्नी नरमाया चौहानको स्वास्थ्य उपचार खर्च घरखर्च चलाउन नसक्दा नरबहादुर चौहान उदास हुन्थे । पथरीशनिश्चरे&nd ...

असार ८, २०७६
नगरपालिकाको केन्द्र विवाद, २ वर्षसम्म पनि मिलेन

पथरीः सर्वोच्चअदालतको निर्णय, नगरसभा सदस्यहरूको दुई तिहाईको निवेदन र सर्वदलीय राजनीतिक सहमतिलाई कार्यान्वयननगरेको भन्दै मोरङको पथरी शनिश्चरेवासीले अझै ...

असार ८, २०७६
उवा सङ्घ इटहरी चुनावः कुन प्यानलको कुन पक्ष बलियो ?

इटहरीः इटहरीमा असार १४ गते हुने उद्योग वाणिज्य सङ्घको चुनावी रौनक बढेको छ । ६ हजार ९५ मतदाता भएको चुनाव उवा सङ्घको चुनावजस्तो मात्रै छैन । स्थानीय तह ...

असार ७, २०७६
टाटाको कार मेलामा नयाँ मोडल सार्वजनिक

इटहरीः टाटा मोटर्सको नेपालस्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ र सिप्रदी टे«डिङको आधिकारिक बिक्रेता गोयल अटो प्रालिको सहकार्यमा ...

असार ६, २०७६
मोरङ व्यापार सङ्घ र विराट व्यापार सङ्घका पदाधिकारीबीच भेटघाट

विराटनगरः मोरङ व्यापार सङ्घको ३२ औं कार्यसमितिले हालै निर्वाचित विराट व्यापार सङ्घको कार्यसमितिसँग भेटघाट गरेको छ । मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश ...

असार ६, २०७६
सहकारी बैंक र सदस्य सहकारी सङ्घसंस्थाबीच अन्तरक्रिया

उर्लाबारीः राष्ट्रिय सहकारी बैंकले मोरङको उर्लाबारीमा सहकारी बैंक र सदस्य सहकारी सङ्घसंस्थाबीच अन्तरक्रिया कार्यक्रम गरेको छ । राष्ट्रिय सहकारी बैंक ...