Showing 4,611-4,620 of 26,492 items.
फागुन ८, २०७९
धरानमा ग्यास सिलिन्डर विस्फोट हुँदा आठ जना घाइते, चारको अवस्था गम्भीर

धरानः धरानमा ग्यास सिलिन्डर विस्फोट हुँदा आठ जना घाइते भएका छन् । धरान उपमहानगरपालिका– १७ को आदर्श चौकस्थित सबिता राईको घरमा डेरा गरी बस्ने अञ्जन ...

फागुन ८, २०७९
बुढीगंगामा बोरामा बाँधेको अबस्थामा भेटियो प्रियंका सुनारको शव, हत्यामा संलग्न चार चना पक्राउ

इटहरीः विराटनगर महानगरपालिका १९ की २८ वर्षीया प्रियंका सुनारको शव हत्या गरी बोरामा हालेर फालेको अवस्थामा मोरङ्गकै बुढीगंगा गाउँपालिकामा भेटिएको छ ।&nb ...

फागुन ७, २०७९
रैथाने उत्पादनलाई धरान एक्स्पो २०७९मा उच्च प्राथमिकता

धरानः धरान एक्स्पो २०७९ मा सुनसरीका रैथाने उत्पादनलाई उच्च प्राथमिकता दिइने भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा फागुन ११ बाट दश दिनसम्म ...

फागुन ७, २०७९
रामधुनी नगर प्यावसनको आयोजनामा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट वर्ड स्कुल विजयी

प्रकाश बन्जारा इटहरीः रामधुनी नगरपालिका भर रहेका निजी तथा आवासिय विद्यालयहरुको संस्था रामधुनी नगर प्यावसनको आयोजनामा आइतबारबाट खेलकुद सप्ताह सुरु ...

फागुन ७, २०७९
राष्ट्रिय क्यानोईङ्ग प्रतियोगीता मंगलबारबाट

काठमाडौंः नेपाल ¥याफ्टिङ्ग क्यानोई¨ संघले वार्षिक कार्यक्रम अनुसार यही फागुण ९ गते देखी ११ गते सम्म सिन्धुपाल्चोकको सुकुटे स्थित भोटेकोशी नदीमा ११औं र ...

फागुन ७, २०७९
यौन इच्छा हरायो ? के गर्ने ?

डा .सिपी सेढाईंमानिसमा यौनको उत्तेजना मनोवैज्ञानिक तरिकाबाट निस्कन्छ। जब यौनका बारेमा सोचिन्छ वा यौनक्रिया अगाडि हाम्रो सोचाइले मस्तिष्कमा रहेको पिट्य ...

फागुन ७, २०७९
खोजमूलक समाचारलाई प्राथमिकता दिनुपर्नेमा सञ्चारमन्त्री शर्माको जोड

काठमाडौँः  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले खोजमूलक आलेख र समाचार सङ्कलनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएकी छन ।राससको ६२औँ वार्षिको ...

फागुन ७, २०७९
ह्याट्रिक सहित प्रिन्सलाई राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३ को उपाधी

विराटनगरः नेपाल पुलिस क्लबका प्रिन्स दाहालले विराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को एकल तर ...

फागुन ७, २०७९
इतिहास बन्दै ढुंगाको छानो

लमजुङः कुनै बेला लमजुङवासीको सान र सपना हुन्थ्यो ढुंगाले कुँदेर घरमा छानो हाल्ने ।  कतिले खरको छानो छाउने गरेका थिए ।  गाउँ–गाउँका मात्र नभइ ...

फागुन ७, २०७९
मलेसियाबाट फर्किएर च्याउ खेती, वार्षिक ५० लाखसम्म कमाउँछन् विवेक

बेलबारीः मोरङ बेलबारी नगरपालिका ९ डाँगिहाटका किसान विवेक बोगटी बिहान ३ बजेदेखि च्याउ टिप्न व्यस्त भेटिन्छन्। विदेशमा मजदुरी छोडेर स्वदेशमै उद्यमी बन्न ...