Showing 1,331-1,340 of 3,735 items.
चैत १२, २०७७
पाँचथरमा भएको स्काभेटर दुर्घटनामा अपरेटरको मृत्यु

इटहरीः पाँचथरको कुम्मायक गाउँपालिका स्थित वानथाकमा भएको स्काभेटर दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा दोलखाको तामाकोसी ३ स्थित परानेग ...

चैत १२, २०७७
जिल्ला कोरोना संकट व्यवस्थापन समिति मोरङद्वारा आठबुँदे सूचना जारी

इटहरीः मोरङको विराटनगरमा आज बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डीसीएमसी) को बैठकले कोरोना महामारीबाट बच्न सतर्कता अपनाउनुपर्ने भन्दै आठबुँदे स ...

चैत १२, २०७७
धरानबाट ६ जना लागूऔषध कारोबारी ब्राउनसुगरसहित पक्राउ

इटहरीः सुनसरीको धरान उपमहानगरपालिका १५ बाट हिजो दिउँसो १ बजे प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान& ...

चैत १२, २०७७
कुखुरा फर्ममा आगलागी हुँदा तीन लाखभन्दा बढीको क्षति

इटहरीः मोरङको कटहरी गाउँपालिका ७ थलाहामा रहेको सगरमाथा कृषि फर्मममा आज बिहान आगलागी हुँदा त्यहाँ पालिएका खसी र कुखुरा जलेर मरेका छन् । बिहान ४ बजे ला ...

चैत १२, २०७७
डढेलो गाउँमा पस्दा चार घर र बाख्रा फार्म जलेर नष्ट

खोटाङः सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि खोटाङमा चार घर र एउटा बाख्रा फार्म जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ वि ...

चैत १२, २०७७
मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो

इटहरीः झापाको शिवसताक्षी नगरपालिका १ स्थित भित्री सडकखण्डमा पर्ने ढुङ्गेल चौकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ...

चैत १२, २०७७
लोहोन्द्रा खोलामा डुबेर एक जनाको ज्यान गयो

इटहरीः मोरङको बेलबारी नगरपालिका २ स्थित लोहोन्द्रा खोलाबाट बालुवा निकाल्ने क्रममा पानीमा डुबेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा मोरङको सुन्दरहरै ...

चैत १२, २०७७
बाघ भागेपछि निकुञ्जभित्र प्रवेश नगर्न नागरिकमा सूचना जारी

नेपालगञ्जः लुम्बिनी प्रदेशको बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि उच्च सतर्कता अपनाइएको छ । नरभक्षी बाघ खोरबाट भागेपछि उच्च स ...

चैत ११, २०७७
आफ्नै घरमा बहालमा बस्ने बालिकामाथि बलात्कारको आरोपमा एक जना पक्राउ

इटहरीः आफ्नै घरको कोठामा बहालमा बसेकी बालिकामाथि जबर्जजस्ति करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहा ...

चैत ११, २०७७
स्कुटर चोरी गर्ने दुई जना स्कुटरसहित पक्राउ

इटहरीः सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयले स्कुटर चोरीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको बुढीगंगा गाउँप ...