Showing 1,521-1,530 of 3,735 items.
माघ २६, २०७७
१० लाख रुपैयाँभन्दा बढी मूल्यका प्रतिबन्धित औषधिसहित एक युवक पक्राउ

इटहरीः मोरङको विराटनगर महानगरपालिका–१० स्थित न्युरो अस्पताल नजिकबाट १० लाख रुपैयाँ बराबरका प्रतिबन्धित औषधिसहित एक जना पक्राउ परेका छन् । पक्रा ...

माघ २६, २०७७
नगर बाल सञ्जाल इटहरीको आयोजनामा विद्युतीय अपराध, लागूऔषध दुर्व्यसन र बालमैत्री स्थानीय शासनको कार्यशाला हुने

इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाअन्तर्गत रहेको नगर बाल सञ्जाल इटहरीले फागून २ गते विद्युतीय अपराध, लागूऔष दुर्व्यसन र बालमैत्री स्थानीय शासनसम्बन् ...

माघ २६, २०७७
दैनिक उपभोग्य वस्तुको मूल्य अस्वभाविक बढेपछि इटहरी उपमहानगरद्वारा बजार अनुगमन

इटहरीः सुनसरीको इटहरीमा बितेको एक महिनायता खाने तेलको बजार मूल्यमा अस्वभाविक वृद्धि भएपछि इटहरी उपमहानगरपालिकाले सोमबार बजार अनुगमन गरेको छ । कुनै वस ...

माघ २६, २०७७
महिलामाथि दुर्व्यवहारको आरोपमा टेलिकमका कर्मचारी पक्राउ

इटहरीः मोरङको विराटनगरस्थित नेपाल टेलिकममा सहायक अधिकृतका रुपमा कार्यरत एक कर्मचारी महिलामाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ...

माघ २५, २०७७
छुरा प्रहार गरी फरार अभियुक्त पक्राउ

इटहरीः आफ्नै छिमेकीलाई छुरा प्रहार गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका–२ का २२ वर्षीय अ ...

माघ २५, २०७७
पूर्वी नाका काकडभिट्टामा आवतजावत बढ्यो

झापाः पूर्वी नाका काकडभिट्टामा आवतजावत खुकुलो बनाइएसँगै नाकामा मानिसहरूको चहलपहल बढेको छ । नाकामा गरिने जाँच खुकुलो पारिएपछि दैनिक सयौँ मानिस ओहोरदोह ...

माघ २५, २०७७
भरुवा बन्दुकले हानेर छोरीको हत्या

बैतडीः बैतडीको पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ वर्षीय धनबहादुर महराले भरुवा बन्दुकले हानेर शनिबार बेलुका आफ्नै छोरीको हत्या गरेका छन् । धनबह ...

माघ २३, २०७७
किशोरीको हत्या भएको आशङ्का

बैतडीः बैतडीमा बिहीबार साँझ मृत फेला परेकी एक किशोरीको हत्या भएको आशङ्का गरिएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथ ...

माघ २३, २०७७
सैनिक पोसाक लगाएर रकम असुली गर्ने दुई जना पक्राउ

इटहरीः नेपाली सेनाको पोसाक दुरुपयोग गरी आफूलाई उपसेनानी भएको बताउँदै सर्वसाधारणसँग रकम असुली गरेको आरोपमा सुनसरीको इटहरीबाट प्रहरीले दुई जनालाई पक्राउ ...

माघ २२, २०७७
बन्दमा १८८ जना पक्राउ, ८६ गाडीमा तोडफोड

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले गरेको हड्तालका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयले याता ...