Showing 2,021-2,030 of 3,532 items.
असार २९, २०७७
संखुवासभा पहिरो: पीडितलाई राहत पुर्‍याउन समस्या, खराब मौसमका कारण हेलिकप्टर अवतरण हुन सकेन

सङ्खुवासभा: सङ्खुवासभाको सिलिचोङ गाउँपालिका १ का पहिरो पीडितका लागि राहत सामाग्री लिएर गएको हेलिकप्टर अवतरण गर्न नसकेपछि सदरमुकाम खाँदबारीमै फर्किएको ...

असार २९, २०७७
धरानमा खैरो हिरोइन सहित ३ जना पक्राउ

धरान: धरानमा खैरो हेरोइन सहित ३ जना पक्राउ गरेका छन् । आइतबार दिउँसो करिब साढे ५ बजे धरान ८ स्थित भित्री सडकमा शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा ध ...

असार २९, २०७७
गाँजाको अवैध खेती र बिक्री गर्ने एक पक्राउ

धरान: सुनसरीको धरानमा अवैध रुपमा गाँजा खेती र बिक्री गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान १३ का २९ बर्षीय नविन मगर रहेका छन् । उनल ...

असार २८, २०७७
संखुवासभा पहिरो : ९ घर बगायो, बेपत्ता ११ जनाको खोजी कार्यजारी,उद्दारमा खटिएका एक जनाको मृत्यु

संखुवासभा: संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको वेसिन्दामा आइतबार राती पहिरोमा बेपत्ता भएका ११ जनाको खोजीकार्य सेना, प्रहरी र स्था ...

असार २८, २०७७
संखुवासभाको सिलिचोङ पहिरोः बेपत्ता ११ जनाको पहिचान खुल्यो, ४ जनाको सकुशल उद्धार

खादँबारी: संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा हराइरहेकाहरुको पहिचान खुलेको छ । पहिरोले ८ घर बगाएको छ भने ११ जना सम्पकविहीन छन् ...

असार २८, २०७७
दाउरा निकाल्न सप्तकोशी नदी गएका बराहक्षेत्रका १४ वर्षीय बालक बेपत्ता

इटहरी: आज बिहान सप्तकोशी नदीमा दाउरा निकाल्न गएका १४ वर्षीय बालक बेपत्ता भएका छन् । सुनसरीको बराहक्षेत्र ७ घर भएका बालक अनिल बस्नेत गाउँले सहित खोलाम ...

असार २८, २०७७
विराटनगर, इटहरी लगायत प्रदेश एकका धेरै स्थानमा बिहानै देखि वर्षा, सतर्कता अपनाउन विभागको आग्रह

इटहरी: आइतबार विहानै देखि प्रदेश एक सहित धेरै स्थानमा भारी वर्षा भईरहेकाले जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । प्रदेश ...

असार २८, २०७७
अमिताभ र अभिषेक बचनमा कोरोना संक्रमण

भारतीय सिने जगतका हस्ती अमिताभ बचनमा कोरोना संक्रमण पाइएको छ । बीबीसीका अनुसार अमिताभ वचनले ट्वीटमार्फत् सो कुराको खुलासा गरेका हुन् । ट्वीटमा उनले आ ...

असार २७, २०७७
धरानको सर्दु खोलाले बगाउँदा ६५ वर्षीय पुरुष बेपत्ता

धरान :सुनसरी स्थितधरान १३ को राई टोल पश्चिममा सर्दु खोलाले एक जनालाई बगाएको छ । केही दिन देखि परेको अविरल वर्षका कारण सर्दु खोलामा आएको बाढीले धरान १ ...

असार २७, २०७७
सुनसरी प्रहरीको एउटा खास अप्रेसनः जसले प्रदेश १ मा भित्रने लागुऔषधको ‘नेक्सस’ तोड्यो

इटहरीः अपराध अनुसन्धानमा पोख्त प्रहरी अधिकृतको रूपमा परिचित एसपी कमल थापा जिल्ला प्रहरी कार्यालय सुनसरीमा २४ वैशाखबाट कमान्ड सम्हाले । पूर्व कार्यरत र ...