Showing 3,041-3,050 of 3,532 items.
बैशाख १६, २०७६
मण्डपबाटै पक्राउ परेका बेहुला–बेहुली थुनामुक्त

सङ्खुवासभाः गत शनिबार खाँदबारी नगरपालिका–६ तल्लो पांठामा विवाह मण्डपबाटै बेहुलाबेहुलीसहित ४ जनालाई प्रहरीले पक्राउ ग¥यो । जिल्ला बाल क्लब ...

बैशाख १६, २०७६
किन विगठन भयो सङ्घर्ष समिति ?

पथरीः पथरीमा ९ दिनअघि रहस्यमय ढङ्गले मृत्यु भएकी रीना बस्नेतको घटनापछि गठिन सङ्घर्ष समिति विगठन हुनुको मुख्य कारण पीडितले सङ्घर्ष समितिलाई असहयोग गरेक ...

बैशाख १६, २०७६
रीनाको न्यायको लागि गठित सङ्घर्ष समिति विगठन

पथरीः मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा ९ दिनअघि नग्न अबस्थामा मृत फेला परेकी २९ वर्षीया रीना भनिने रुपा बस्नेतको न्यायको लागि गठित सङ्घर्ष समि ...

बैशाख १६, २०७६
नेपालीलाई दुःख दिने कोरियन पादरी फरार

इटहरीः इटहरीमा रहेर दशक बढीदेखि धर्म प्रचारमा सक्रिय र नेपालीलाई घरमै गएर धम्की दिने कोरियन पादरी सोङ जे हुनको तर्फबाट उनका सहयोगीहरूले माफी मागेका छन ...

बैशाख १६, २०७६
क्रिस्चियन प्रकरणः सम्पत्ति पनि सकियो, श्रीमतीको मानसिक सन्तुलन पनि गुम्यो

इटहरीः पछिल्लो एक हप्तादेखि विवादित बनेको क्रिस्चियन (सियोन) प्रकरणमा नयाँ घटना बाहिर आएको छ । इटहरीका अभिषेक कार्की लगायतको समूहमाथि दुव्र्यवहार भएको ...

बैशाख १५, २०७६
पथरीको बढ्दो असुरक्षाप्रति सांसदको चासो

विराटनगरः आइतबार प्रदेश नम्बर १ को संसद बैठकमा पथरी घटनाले प्रवेश पाएको छ । बैठकको शून्य समयमा बोल्दै सांसद उपेन्द्र घिमिरेले ५ महिनामा भएका ६ ओटा घटन ...

बैशाख १५, २०७६
नाै दिन अघि मृत्यु भएकी रीनाकाे आज दाहसंस्कार

पथरी : नाै दिन अघि पथरीमा रहस्यमय ढंगले मृत्यु भएकी रीना बस्नेतकाे आज दाहसंस्कार भएकाे छ । उनका आफन्तले सुनसरीस्थित सप्तकाेशी नदिमा अन् ...

बैशाख १५, २०७६
वडाध्यक्षले भने, ‘शान्तिसुरक्षा कायम गर्न खोज्दा झुटो आरोप लगाइयो’

बेलबारीः मोरङको बेलबारी–६ कसेनीकी २७ वर्षीया सिर्जना राई (मुना) को रहस्यमय मृत्युपछि बेलबारी नगरपालिका वडा नम्बर ६ ले नयाँ मोड लिएको छ । सिर्जन ...

बैशाख १५, २०७६
हत्या गरेका छैनौँः परिवार, कसैलाई हत्यारा भनेका छैनौँः माइती

बेलबारीः  मोरङको बेलबारी– ६ कसेनीकी २७ वर्षीया सिर्जना राई (मुना) को मृत्युपछि सिर्जनाको घर र माइती पक्षबीच मनमुटाव शुरु भएको छ । सिर ...

बैशाख १५, २०७६
मुख्य अरोपी कोरियन नागरिक झिकाउन पीडितको माग

इटहरीः एक हप्तादेखि चर्चामा रहेको कोरियन काण्डका मुख्य नाइके ‘सङ जे हुन’ फरार भएसँगै चर्चभित्रको विवाद मिल्न सकेको छैन । कोरियाली नागरिकले ...