Showing 3,221-3,230 of 3,677 items.
वैशाख ६, २०७६
मोरङमा बुझाइए ३५ थान हतियार

फाइल तस्बिरविराटनगरः गृह मन्त्रालयले जारी गरेको सूचनाअनुसार मोरङमा ३५ थान हतियार बुझाइएको छ । एकै दिन बिहीबार १७ थान हतियार बुझाइएको छ । बुधबारसम्ममा ...

वैशाख ५, २०७६
मंगरबार ताप्लेजुङका तीन गाँउपालीकाबाट १० वटा भरुवा बन्दुक भेटिए

इटहरीः ताप्लेजुङका तीन स्थानीय निकायहरूबाट नेपाल प्रहरीले मंगरबार १० नाल भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको फत्ताङलुङ गाउँपालिका, आठराइ त्रिवेणी गा ...

वैशाख ५, २०७६
मोरङ प्रहरीमा कलर कोडेड सेवा

विराटनगरः जिल्ला प्रहरी कार्यालय मोरङमा कलर कोडेड सेवा प्रवाह कार्ड शुरु गरिएको छ । सेवाअन्तर्गत सेवाग्राहीहरूलाई उनीहरूको गुनासो र उजुरीका आधारमा सम् ...

वैशाख ५, २०७६
मन्त्रालयसँग छैन, प्रहरीले दिँदैन

बेलबारीः देशमा सङ्घीयता आए पनि कार्यालयबीच समन्वय अभाव देखिएको छ । एउटा कार्यालयको अर्को कार्यालयसँग समन्वय नहुँदा प्रदेश तथा स्थानीय सरकारलाई सङ्घीय ...

वैशाख ४, २०७६
अनियन्त्रित खोला उत्खननले लेटाङमा भोकमरीको जोखिम निम्तिँदै

पथरीः मोरङको लेटाङ नगरपालिका अन्तर्गत तेली खोलामा अत्यधिक उत्खनन हुँदा ३ सय बिघा जमिन बाँझै हुने खतरा बढेको छ । तोकिएको मापदण्डभन्दा बढी उत्खनन् हुँदा ...

वैशाख ४, २०७६
अदालत प्रशासनले पुनः मालपोतलाई भन्यो, ‘नियमानुसार गर्नू’

इटहरीः जिल्ला अदालत सुनसरीले नियमविपरीत जग्गा खण्डीकरण गर्ने मिलापत्रमार्फत् गरेको आदेश मालपोत कार्यालयले कार्यान्वयन गर्न नमिल्ने भनेपछि अदालत प्रशास ...

वैशाख ३, २०७६
हाजमोला किन्न गएकी बालिकालाई पसलेद्वारा यौन शोषण

झापाः हिजाे दिउंसाे ३ बजे नजिककाे पसलमा हाजमुला किन्न गएकी ६ वर्षीया वालिका याैन हिँसामा परेकी छिन् । वृतामाेड– ५ मा बस्ने ती वालिका ४० वर्षका प ...

वैशाख १, २०७६
नयाँ वर्षकै दिन सोलुखुम्बुमा हवाइ दुर्घटना, ३ जनाको मृत्यु

इटहरीः सोलुखुम्बुका सिडिओ नरेन्द्रकुमार रानाले आइतबार सोलुखुम्बुको लुक्लामा भएको जहाज दुर्घटना धावनमार्गमा चिप्लिएर भएको जानकारी दिएका छन् । उक्त दुर् ...

वैशाख १, २०७६
जाँतेमा रोकिएन खोला दोहन

पथरीः १ नम्बर प्रदेशका सांसद् उपेन्द्र घिमिरेको गाउँ मोरङको जाँतेमा अवैध रूपमा खोला उत्खनन भइरहँदा पनि सम्बन्धित निकाय भने मौन बस्दै आएको छ । लेटाङ नग ...

चैत ३०, २०७५
सांसद कुर्लिने, सरकार टुलुटुलु हेर्ने

इटहरीः एक नम्बर प्रदेशसभा बैठकमा बारम्बार उठिरहने विषय भनेको अवैध रुपमा हुने चुरे नदी दोहन नियन्त्रण गर्ने विषय हो । सरकारसँग सांसदहरूले धेरै पटक अवैध ...