Showing 3,741-3,750 of 4,263 items.
पुस २५, २०७५
गोलभेडाको व्यापारः दाना निर्यात, पाउडर आयात

विराटनगरः चालु आर्थिक वर्षको ३ महिनामा ३ लाख ४ हजार केजी गोलभेडा मेची भन्सार नाकाबाट भारततर्फ निर्यात भएको छ । गत आर्थिक वर्षमा यो परिमाण १ हजार ४ सय ...

पुस २४, २०७५
खोटाङका सबै स्थानीय तहमा बैंक

खोटाङः खोटाङ जिल्लाका सबै स्थानीय तहमा बैंक स्थापना भएका छन् । २ नगरपालिका र ८ गाउँपालिका रहेको खोटाङको सबै स्थानीय तहमा विभिन्न बैंकको शाखा विस्तार भ ...

पुस २४, २०७५
ढुङ्गामा भविष्य खोज्दै बालबालिका

सङ्खुवासभाः १३ वर्षीया जुना र ११ वर्षीया लक्ष्मी तामाङका हत्केलाभरी ठेलैठेला छन् । पढाइ छुटेपछि यी दिदीबहिनीका कलिला हातले गिटी कुट्नु दिनचर्या बनेको ...

पुस २४, २०७५
अर्गानिक चियाको १० प्रतिशत उत्पादनमात्रै अन्तर्राष्ट्रिय बजारमा

इलामः इलाम, पा“चथर, झापा र धनकुटालगायत पूर्वका जिल्लामा वार्षिक ५० लाख किलो अर्गानिक चिया उत्पादन हुन्छ । तर वार्षिक ५ लाख किलो हाराहारीमा मात्र ...

पुस २४, २०७५
अन्तर्राष्ट्रिय महोत्सव माघ ११ गतेदेखि बिर्तामोडमा हुने

झापाः झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा अन्तर्राष्ट्रियस्तरको व्यापार महोत्सवको आयोजना हुने भएको छ । बिर्तामोड उद्योग वाणिज्य सङ्घको आयोजनाम ...

पुस २३, २०७५
हात्ती लुक्ने झाडीमा तरुलबाट करोडौंको आम्दानी

इटहरीः केही वर्ष अघिसम्म हात्ती लुक्ने ठाउँ हो वराहक्षेत्रको वडा नम्बर ९ को प्रकाशपुर र राजाबास टोलको सप्तकोशी किनारमा रहेको सिसांैको झाडी । तर अहिले ...

पुस २३, २०७५
इष्टर्न हाइड्रोको ९८ प्रतिशत काम पूरा, फागनुदेखि बिजुली दिइने

भोजपुरः भोजपुर जिल्लाकै सबैभन्दा ठूलो ५ मेघावाट विद्युत क्षमताको इष्टर्न हाइड्रोपावर आयोजनाको ९८ प्रतिशत काम सम्पन्न भएको छ । प्राविधिक कारणवश झण्डै स ...

पुस २३, २०७५
इटहरीको फुड फेस्टिबलमा हेलिकोप्टरबाट पर्यटकीय क्षेत्र घुमाइने

इटहरीः पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले इटहरीमा माघ २४ देखि फागुन ३ गतेसम्म इटहरी फुड फेस्टिबल हुने भएको छ । इटहरीको होटल व्यवसायीहरूको साझा संस्था ...

पुस २३, २०७५
यी हुन् प्रदेश १ मा मुख्य कार्यालय भएर चलेका विकास बैंकहरू

इटहरीः प्रदेश १ मा मुख्य कार्यालय राखेर कुनै पनि वाणिज्य वा राष्ट्रिय स्तरका बैंकहरू सञ्चालन भएका छैनन् । तर, विकास बैंकहरू भने प्रदेश १ मा राम्रोसँग ...

पुस २२, २०७५
भूकम्पको पुनःनिर्माणपछि इलाममा बाँसको व्यापार बढ्दै

इलामः भूकम्पको पुनः निर्माणपछि इलामका किसानहरूले बाँस बिक्रीबाट आम्दानी लिन थालेको छ । यसअघि धनकुटा, तेह्रथुम, उदयपुरलगायत पूर्वका जिल्लाबाट मात्र बाँ ...