Showing 3,591-3,600 of 3,736 items.
असोज २५, २०७५
बेलबारीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

बेलबारीः मोरङको बेलबारी नजिकै रहेको बेतना सिमसार क्षेत्रमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । आज साँझ पूर्वबाट पश्चिम आउँदै गरेक ...

असोज २५, २०७५
शान्ति सुरक्षासम्बन्धी छलफल

दुहबीः दुहबी– ६ स्थितमा दुर्गा काली मन्दिर तदर्थ सेवा समिति दुहबीले बडादशैंको पूजा भव्यताका साथ सम्पन्न गर्नका लागि शान्ति सुरक्षासम्बन्धी छलफल ...

असोज २५, २०७५
विष्फोटक पदार्थसहित पक्राउ परेकालाई ३ वटा मुद्दा चलाइने

झापाः भण्डारण गरिराखेको अवस्थामा भारी मात्रामा विष्फोटक पदार्थ र लागू औषधसहित पक्राउ परेका दुई जनाविरुद्ध प्रहरीले तीन वटा मुद्दा दर्ता गरी कारवाही अघ ...

असोज २५, २०७५
गर्भमै खुर्शीद हत्याप्रकरण

इटहरीः खुर्शीद आलम हत्याकाण्डको विषय अझैसम्म रहस्यको गर्भमै रहेको छ । गत असोज ४ गते खुर्शीदको हत्या गर्ने भारतीय अपराधीहरू पत्ता लाग्न सकेका छैनन् । क ...

असोज २४, २०७५
आधा करोडको तस्करीको सामान झापा प्रहरीद्वारा २ महिनामा बरामद

 झापाः जिल्ला प्रहरी कार्यालय झापाले चालु आर्थिक वर्ष २०७५/०७६ को बितेको २ महिनामा सम्पादन गरेका काम सार्वजनिक गरेको छ । साउन र भदौ महिनामा प्रहर ...

असोज २४, २०७५
उपलब्धिबिहीन बन्दै इटहरीको बजार अनुगमन

इटहरीः इटहरी उपमहानगरपालिकाले असोज १८ गते बजार अनुगमन शुरु ग¥यो । १८ गते गरेको अनुगमनमा सामानमा गुणस्तर नभएको, खाद्यपदार्थमा लेबलिङ नभएको, डेट एक् ...

असोज २१, २०७५
विसङ्गति अन्त्यका लागि मेचीनगरवासी एक हुने

झापाः चाडपर्वका नाममा हुने विकृति, विसङ्गति अन्त्यका लागि मेचीनगरका सबै राजनीतिक दल, सङ्घ संस्था, उद्योगी, व्यवसायीहरू एक ठाउँमा उभिने भएका छन् । नजि ...

असोज २१, २०७५
दुहबीमा शान्ति सुरक्षा रणनीतिबारे छलफल

दुहबीः चाडपर्व नजिकिँदै गरेको र चाडपर्वमा आपराधिक घटना कम होऊन् भनेर दुहबी प्रहरीले विशेष सुरक्षा रणनीतिबारे छलफल चलाएको छ । सुनसरीको दुहबीमा शान्ति ...

असोज २१, २०७५
यौन हिंसा लुकाएको भन्दै क्याम्पस प्रमुख श्रेष्ठको निलम्बनको माग

इटहरीः गत भदौ २५ गते इटहरीको जनता बहुमुखी क्याम्पस परिसरमा यौन हिंसा भएको भनिएको विषयलाई क्याम्पस प्रमुखले गुपचुप राखेको भन्दै आलोचना भएको छ । क्याम्प ...

असोज १९, २०७५
माेरङकाे बलियामा सवारी दुर्घटना, २ भारतीय नागरिकसहित ७ घाइते

इटहरीः माेरङका बलियामा यात्रुबहाक बस अापसमा ठाेकिदा १२ यात्रु घाइते भएका छन्र । विपरित दिशाबाट तीब्र गतिमा अाएका बसहरू अापसमा ठाेकिएका थिए । काकडभिट् ...